समाचार

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

 जेठ ०६, २०७९

सप्तरी, जेठ , ६ : जेठको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष…

हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

 जेठ ०६, २०७९

काठमाडौं, जेठ ६ : सरकारले हरेक घर : ऊर्जा घर को अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । २०७५ सालको वैशाखमै ऊर्जा, जलस्रोत तथा…

संसदमा विचाराधीन विधेयकबारे परामर्श

 जेठ ०६, २०७९

काठमाडौँ, जेठ ६ : संसद्मा विचाराधीन विधेयकको छलफल अघि बढाउने विषयमा सरकारले उच्चस्तरीय राजनीतिक परामर्श थालेको छ । गृहमन्त्री बालकृष्ण खाण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उच्चस्तरीय परामर्श…

मृतक सुरक्षाकर्मीका परिवारलाई २० लाख, घाइतेको उपचार सरकारले गर्ने

 जेठ ०५, २०७९

काठमाडौं, जेठ ५ : केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा ३० वैशाखमा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे…

खोलामा डुबेर युवकको मृत्यु

 जेठ ०५, २०७९

रामपुर, जेठ ५ : तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको डुबेर मृत्यु भएको छ । आज दिउँसो साथीहरुसँगै घुम्न आएका अली…

किसानलाई सबल बनाउने बजेटको खोजीमा सांसद

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : सबै स्थानीय तहमा किसानलाई सबल बनाउने खालको कार्यक्रम ल्याउन जरुरी रहेकामा सांसदहरूले जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र…

प्रि बजेटमाथि छलफल : जडीबुटीलाई प्राथमिकता दिनुपर्ने

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : राष्ट्रियसभाका सांसदहरुले जडीबुटीखेती, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि जस्ता विषयलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । सभाको आजको बैठकमा आव २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त…

वाग्मती सफाइ महाअभियान १० औँ वर्ष प्रवेश

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ ।…

मिनी टाटाको ठक्करबाट खड्काको मृत्यु

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप…

भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति…