समाचार
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
सउल, भदौ २६ : नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ…
कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक
चितवन, भदौ २६ : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको…
नेकपा स्थायी कमिटी बैठक ११ बजे बालुवाटारमा बस्ने तय
काठमाडौं, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज विहान ११ बजे बस्दैछ । यसअघि कार्यदलले तयार गरेको प्रतिवेदन समेटेर अध्यक्षद्वयले तयार गर्नुभएको प्रस्तावमाथि आज छलफल हुने…
काठमाडौँ–रक्सौल रेलमार्ग : भारतद्वारा डीपीआरको प्रस्ताव
काठमाडौँ, भदौ २६ : काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन…
अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने
काठमाडौँ, भदौ २६ : सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय…
‘रात्रिकालीन कारागारको अवधारणा कार्यान्वयन गर्नू’
काठमाडौँ, भदौ २६ : सर्वोच्च अदालतले वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कैदीहरूलाई कैद माफी मिनाहाको सुविधा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ । हाल केन्द्रीय कारागारको थुनामा…
अवज्ञा उल्लङ्घन गर्नेविरुद्ध कारबाही सुरु
काठमाडौँ, भदौ २६ : काठमाडौँ उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ । निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप…
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
मुग्लिन, भदौ २६ : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो…
कपिलवस्तुमा कोरोना सङ्क्रमणबाट एकजनाकाे मृत्यु
कपिलवस्तु, भदौ २५ : कोरोना सङ्क्रमणबाट यहाँ थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका –६ का २९ वर्षीय पुरुष हुन् । मिर्गाैला र उच्च रक्तचापबाट बिरामी परेपछि…
जुम्लामा एकै दिन ४२ जनाले कोरोना जिते
खलङ्गा, भदौ २५ : जुम्लामा एकै दिन ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । निर्माण व्यवसायी संघ जुम्ला, जिल्ला कारागार जुम्ला सहित विभिन्न होम आईसोलेशनमा बसेका व्यक्तिहरुको नतिजा नेगेटिभ आएपछि…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






