समाचार
पोखराको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
गण्डकी, जेठ ३५ : स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा…
ट्रकको ठक्करबाट मृत्यु
सुरुङ्गा, जेठ ५ : ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्युु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड–४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको…
सुनवल नगरमा एमालेको नेतृत्व
परासी, जेठ ५ : गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख…
नेपालद्वारा युगान्डालाई १०० रनको लक्ष्य
काठमाडाँै, जेठ ५ : नेपालले तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पाहुना टोली युगान्डालाई जितका लागि १०० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले…
कैलारीमा कांग्रेस निर्वाचित
कैलाली, जेठ ५ : कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले १० हजार ४९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का…
धरहरा उद्घाटन भयो, सञ्चालनमा आएन’
काठमाडौँ, जेठ ५ : नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकोमा टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक…
मनाङमा निर्वाचित अध्यक्षले लिए शपथ
मनाङ, जेठ ५ : सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएको थियो…
मोरङको बूढीगङ्गामा कांग्रेसको जित
विराटनगर, जेठ ५ : गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मतपरिणाम आजसार्वजनिक भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका जीतनारायण थापा…
भरतपुरमा दाहालको तीन हजार बढीको अग्रता
चितवन, जेठ ५ : भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले…
मस्र्याङ्दीमा पुन : एमाले
लमजुङ, जेठ ५ : मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्नुन गुरुङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा
बैशाख २७, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित
जेठ ०१, २०८२