समाचार

तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै

 जेठ ०६, २०७९

दाङ, जेठ ६ : तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७…

काठमाडौँ–२८ मा कांग्रेसका खड्गी विजयी

 जेठ ०६, २०७९

काठमाडौँ, जेठ ६ : काठमाडौँ महानगरपालिका–२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गर्नुभएको हो । भाइरामले…

कमलामाईको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

 जेठ ०६, २०७९

सिन्धुली, जेठ ६ : कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित हुनुभएको हो । प्रमुख पोखरेल…

रोशीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र

 जेठ ०६, २०७९

बनेपा, जेठ ६ : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइवा विजयी हुनुभएको हो ।…

नागरिकता विधेयक र नीति तथा कार्यक्रमबारे छलफल

 जेठ ०६, २०७९

काठमाडौँ, जेठ ६ : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटघाट गर्नुभएको छ । अध्यक्ष…

विराटनगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै

 जेठ ०६, २०७९

मोरङ, जेठ ६ : विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । उहाँले ६ हजार १४८ मतले अग्रता लिइरहनुभएको छ…

बाराको कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

 जेठ ०६, २०७९

कलैया, जेठ ६ : बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित हुनुभएको हो । चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई…

पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

 जेठ ०६, २०७९

बनेपा, जेठ ६ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बञ्जारा विजयी हुनुभएको छ । भण्डारी १४ हजार ५० र…

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सातै पालिकाको नतिजा सार्वजनिक

 जेठ ०६, २०७९

परासी, जेठ ६ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तीन÷तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने…

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी

 जेठ ०६, २०७९

नेपालगञ्ज, जेठ ६ : नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराउनुभयो । उहाँ २३ हजार ४६०…