समाचार
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
काठमाडौँ, जेठ ५ : सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न…
कामपा–४ मा एमालेको प्यानलै विजयी
काठमाडौँ, जेठ ५ : काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले…
अर्थतन्त्रको सुधारका लागि पहल गरिएन ’
काठमाडौँ, जेठ ५ : प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी छ । बैठकमा नेकपा (एमाले)का सांसद…
ललितपुर महानगरमा नौ वडाको गणना सकियो
ललितपुर, जेठ ५ : ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक…
विराटनगरमा कोइरालाको चार हजार बढीको अग्रता
विराटनगर, जेठ ५ : विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिनुभएको छ । यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट…
बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक
बझाङ, जेठ ५ : यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र)…
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
काठमाडौं, जेठ ५ : नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा छलफल जारी छ…
अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेन : डा रिजाल
काठमाडौँ, जेठ ५ : नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र…
स्याङ्जाको नगरमा काँग्रेस, गाउँमा एमालेको दबदबा
स्याङ्जा (वालिङ), जेठ ५ : स्थानीय तह निर्वाचन २०७९ मा स्याङ्जामा रहेका सबै ११ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये चार नगरपालिका र एक…
प्यूठानमा काँग्रेस र माओवादी तीन/तीन पालिका, एमाले २ र जनमाेर्चा एक स्थानमा विजयी
प्यूठान, जेठ ५ : प्यूठानका नौवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले २२ वडासहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ ।…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा
बैशाख २७, २०८२
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक महिलाको मृत्यु
जेठ ०१, २०८२