समाचार
उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार पनि खुल्ने
काठमाडौँ, जेठ ७ : सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई…
जीपको ठक्करबाट दुई जनाको मृत्यु
महेन्द्रनगर, जेठ ७ : पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत…
बलात्कारविरुद्ध प्रदर्शन : म पनि सुस्मिता…(फोटो फिचर)
काठमाडौं, जेठ ७ : महिला हिंसा रोक्न र बलात्कारीलाई शीघ्र कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा युवाले शनिबार प्रदर्शन गरेका छन् । एक युवतीले सामाजिक सञ्जालबाट आफूमाथि भएको अपराधको घटना सार्वजनिक…
विराटनगर महानगर प्रमुखमा कांग्रेसका कोइराला विजयी
विराटनगर, जेठ ७ : मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार…
दुई दिन सार्वजनिक बिदा : सरकारी गाडी दुरुपयोग रोक्न बनेन योजना
काठमाडौं, जेठ ६ : सरकारले जेठ १ गतेदेखि परीक्षणको रुपमा सरकारी कार्यालयमा दुई दिन सार्वजनिक बिदा लागू गरिसकेको छ । यससँगै कार्यालय समय बढाएर बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कायम…
जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै
गलेश्वर, जेठ ७ : स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । स्थानीय…
फेरियो शिक्षक र कर्मचारीको पोसाक
काठमाडौं, जेठ ७ : सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय…
हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु
चितवन, जेठ ६ : शुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु…
महिला हिंसासम्बन्धी भिडियोको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं, वैशाख ६ : केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । उक्त भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण…
अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ
काठमाडौँ, जेठ ६ : नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको…
लोकप्रिय
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
७ घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२