बलात्कारविरुद्ध प्रदर्शन : म पनि सुस्मिता…(फोटो फिचर)

  जेठ ०७, २०७९

काठमाडौं, जेठ ७ : महिला हिंसा रोक्न र बलात्कारीलाई शीघ्र कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा युवाले शनिबार प्रदर्शन गरेका छन् । एक युवतीले सामाजिक सञ्जालबाट आफूमाथि भएको अपराधको घटना सार्वजनिक गरेपछि त्यसको विरोधमा प्रदर्शन सुरु भएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि शुक्रबार नै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

तपाईको प्रतिक्रिया