समाचार

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

 जेठ ०६, २०७९

उदयपुर, जेठ ६ : वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा…

तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चार/चार, एकमा माओवादी

 जेठ ०६, २०७९

दमौली, जेठ ६ : तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले चार÷चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् । यहाँका दश पालिकामध्ये व्यास…

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 जेठ ०६, २०७९

सिन्धुपाल्चोक, जेठ ६ : पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । पाँच हजार ६०८ मतसहित एमालेका टासी लामा अध्यक्ष र पाँच हजार ७२२ मत प्राप्त गर्दै एमालेकै सुनिता…

राजनीतिक सहमति, सहकार्य र एकताका साथ काम गर्छु’

 जेठ ०६, २०७९

काठमाडौँ, जेठ ६ : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ । बिहीबार सम्पन्न मतगणनामा सो नगरपालिकाको प्रमुख पदमा घनश्याम…

‘राजनीतिक सहमति, सहकार्य र एकताका साथ काम गर्छु’

 जेठ ०६, २०७९

काठमाडौँ, जेठ ६ : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ । बिहीबार सम्पन्न मतगणनामा सो नगरपालिकाको प्रमुख पदमा घनश्याम…

शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित

 जेठ ०६, २०७९

चन्द्रौटा, वैशाख ६ : कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)की शिवकुमारी थारु निर्वाचित हुनुभएको छ ।शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा…

जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

 जेठ ०६, २०७९

मकवानपुर, जेठ ६ : बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ…

अन्तरजातीय विवाह गर्ने तीन जोडी सम्मानित

 जेठ ०६, २०७९

चितवन, जेठ ६ : भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर…

जानकीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

 जेठ ०६, २०७९

नेपालगञ्ज, जेठ ६ : बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा (एमाले)का हिमान्सु यादवलाई पछि पार्दै छ हजार ६५३…

भानुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्वाचित

 जेठ ०६, २०७९

दमौली, जेठ ६ : तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज सम्पन्न मत परिणामअनुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी हुनुभएको…