समाचार

स्रोतमै वर्गीकरण गरेर फोहर व्यवस्थापन गरिने

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : वाग्मती सफाइ महाअभियानबाट उठाइने फोहर अब स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गरिने भएको छ । सफाइ महाअभियान सुरु भएको नौ वर्ष पुगी १० वर्ष लागेको उपलक्ष्यमा आज…

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना चारको मृत्यु

 जेठ ०७, २०७९

वाग्मती, जेठ ७ : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको…

कामपाले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : काठमाडौँ महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ । कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र…

हावाहुरी र चट्याङ : पाँचको मृत्यु, ११ घाइते

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : पछिल्लो २४ घण्टामा हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पाण्डे पक्राउ

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौँको स्वयम्भूबाट मनोज पाण्डेलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिता अयोजना…

छानविन समितिलाई सहयोग गर्न गृहको आग्रह

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानविन समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज…

गठबन्धन मूलभूतरुपमा सफल : अध्यक्ष दाहाल

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताउनुभएको छ । उहाँले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि…

सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

 जेठ ०७, २०७९

सुदूरपश्चिम, जेठ ७ : कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर…

‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक लोकार्पण

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : अस्ट्रेलियामा रहेर लामो समयदेखि योग विज्ञानसम्बन्धी अनुसन्धान गर्दै आउनुभएका आचार्य राजन शर्माद्वारा लिखित ‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक लोकार्पण भएको छ । विश्व शान्ति तथा…

तीन वर्षपछि सती घाटु

 जेठ ०७, २०७९

बागलुङ, जेठ ७ : महामारी थामिएर स्थिति सहज बनेपछि यहाँको सती घाटुले पुनः निरन्तरता पाएको छ । कोरोनाको जोखिमले दुई वर्षसम्म घाटुको परम्परा रोकिएको थियो । घाटु नाचलाई तीन वर्षपछि…