समाचार

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता

 जेठ ०८, २०७९

दाङ, जेठ ८ : दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिनुभएको छ । उहाँले हालसम्म १५ हजार ४०५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम्…

छिन्नमस्तामा २५ वर्षीय चौधरी निर्वाचित

 जेठ ०८, २०७९

सप्तरी, जेठ ८ : सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि…

पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

 जेठ ०८, २०७९

कञ्चनपुर, जेठ ८ : कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना…

पाँचखालमा गठबन्धनको अग्रता

 जेठ ०८, २०७९

बनेपा, जेठ ८ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिनुभएको छ । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उहाँले नौ हजार ९३७ मत प्राप्त…

धनुषाका १०मा कांग्रेस, तीनमा जसपा,दुईमा एमाले र एकमा माओवादी केन्द्र विजयी

 जेठ ०८, २०७९

धनुषा, जेठ ८ : गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।…

फेरि मतदान गर्न १३ घण्टा पैदल हिड्नु नपरोस् : मासपुरवासी

 जेठ ०८, २०७९

हुुम्ला, जेठ ८ : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका लागि मतदान गर्न हुम्लाको मासपुरवासीले १३ घण्टा पैदल हिड्नु पर्ने बाध्यता भयो । गाउँमै मतदान केन्द्र नतोकिदाँ मासपुरबासीले मतदान…

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

 जेठ ०८, २०७९

कैलाली, जेठ ८ : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । हमाल १२ हजार बढी मतले निर्वाचित हुनुभएको हो…

तीन दिनदेखि चितवन अन्धकार

 जेठ ०८, २०७९

भरतपुर बैशाख ८ : विद्युत अवरुद्ध हुँदा चितवन विगत तीन दिन देखि अन्धकारमय भएको छ । गत शुक्रवार पानीसँगै आएको हावाहुरीले विजुलीको पोल भाचेपछि अवरुद्ध भएको विजुली अझै मर्मत सुधार हुन…

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

 जेठ ०८, २०७९

काठमाडौँ, वैशाख ८ : कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे…

दक्षिणी रसुवामा दर्जनौँ घर चोरी, प्रहरीले थाल्यो अनुसन्धान

 जेठ ०७, २०७९

रसुवा, जेठ ७ : चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार…