समाचार

सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्छाैं : श्रममन्त्री

 जेठ ०८, २०७९

सिद्धार्थनगर, जेठ ८ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै मन्त्रालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । शिक्षालय स्थापनाको लागि आवश्यक अध्ययनका लागि बुटवलस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मन्त्री…

प्रा जोशीको सात दशकको अनुभव : ‘अमेरिकाले अकल्पनीय विकास गर्‍यो’

 जेठ ०८, २०७९

वाशिङ्गटन डिसी, जेठ ८ : सुरुमा अध्ययन र पछि प्राध्यापन गरी उहाँले अमेरिकामा ५८ वर्ष बिताउनुभयो । सन् १९६४ मा अमेरिका आउनुभएका डा तुलसीराम जोशीले यहाँ आउने नेपालीको पहिलो पुस्ताको…

प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

 जेठ ०८, २०७९

काठमाडौं, जेठ ८ : प्रधानमन्त्री  शेरबहादुर देउवासँग नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग आइतबार बिहान जियाले भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले…

कृष्णपुरमा ओझा प्रमुख र राना उपप्रमुखमा निर्वाचित

 जेठ ०८, २०७९

महेन्द्रनगर, जेठ ८ : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित हुनुभएको छ । ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गर्नुभएकामा निकतटम…

भंगहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी

 जेठ ०८, २०७९

जलेश्वर, जेठ ८ : महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह…

क्षीरेश्वरनाथको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

 जेठ ०८, २०७९

धनुषा,जेठ ८ : क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ । प्रमुखमा एमाले सुखदेव यादवले कांग्रेसका उम्मेदवार योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी…

व्यास नगरको प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

 जेठ ०८, २०७९

तनहुँ, जेठ ८ : व्यासनगरपालिकामा बुधबार साँझदेखि थालिएको मतगणना हालसम्म जारीे छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबिस हजार १८७ मतगणना भएको छ । मत गणनामा शनिबार दिउँसोसम्म…

नगरप्रमुखलाई आफ्नै प्रशासनिक भवन नै पहिलो चुनौती

 जेठ ०८, २०७९

बलेवा, जेठ ८ : बागलुङ नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले शनिबार बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको प्रशासनिक भवन शिलान्यास गर्नुभयो । निर्वाचित भएपछि उहाँको यो पहिलो शिलान्यास हो ।…

तिम्रै नाम होस्’ म्युजिक भिडियो सार्वजनिक

 जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : अमेरिकाको ओहायो शहर निवासी गीतकार गोपाल लोहारले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस्’ सार्वजनिक गर्नुभएको छ । यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गर्नुभएको हो…

बलात्कारसम्बन्धी कानून संशाेधनको माग गर्दै मन्त्रीलाई ज्ञापन

 जेठ ०८, २०७९

काठमाडौं, जेठ ८ : बलात्कारसम्बन्धी कानून संशाेधनको माग गर्दै नेपाल विद्यार्थी संघले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई ज्ञापन बुझाएका छन् । नेपालको फौजदारी संहिता, २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानुनमा…