समाचार
सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा
वालिङ, जेठ ८ : सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने…
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल र उपप्रमुखमा एमालेका राना
सुदूरपश्चिम, जेठ ८ : धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी उपमहानगरका निवर्तमान प्रमुख नृपबहादुर वडले १४…
अर्घाखाँचीमा छोरी कम जन्मिए
अर्घाखाँची, जेठ ८ : अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म…
परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट
काठमाडौँ, जेठ ८ : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय÷बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण…
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौँ, जेठ ८ : प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको…
सात सय तीन पालिकाको मतगणना सम्पन्न
काठमाडौँ, जेठ ८ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०१ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार नगरपालिकातर्फ २५२ र गाउँपालिकातर्फ…
बढ्यो सुनको मूल्य
काठमाडौँ, जेठ ८ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार…
लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध
जाजरकोट, जेठ ७ : लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको…
यस्ता छन् नवनिर्वाचित जनप्रतिनिधिका पहिलो निर्णय
बागलुङ, जेठ ८ : यहाँका दशवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शपथ र पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्लेसँगै उनीहरुले लोकप्रिय निर्णय र प्रतिबद्धता सार्वजनिक गरेका छन् । कति घोषणा…
बरालको ‘मालामा नउनिएका फूलहरु’को विमोचन
काठमाडौँ, जेठ ८ : स्रष्टा डा खगराज बरालको आत्मपरक निबन्ध ‘मालामा नउनिएको फूलहहरु’ को विमोचन भएको छ । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाउने बरालको सो…
लोकप्रिय
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
१३ घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२