समाचार

नेप्से परिसूचकमा सामान्य सुधार

 असार ०२, २०८२

काठमाडौँ, २ असार :नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६६ विन्दुमा…

बङ्गलादेश : फरार पूर्व नेता हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

 असार ०२, २०८२

ढाका, २ असार : बङ्गलादेशको युद्ध अपराध अदालतले सोमबार फरार पूर्व नेता शेख हसिनालाई मानवता विरुद्धको अपराधको आरोपमा मुद्दाको सामना गर्न फर्कन आदेश दिएको छ । सतहत्तर वर्षीया हसिना सन्…

अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

 असार ०२, २०८२

काठमाडौँ, १ असार : काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । त्यसरी कर छलीमा…

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

 असार ०२, २०८२

गुल्मी, २ असार : पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा…

धरानमा दुई हजार एक सय किलो गाँजा र ट्रक बरामद

 असार ०२, २०८२

धरान (सुनसरी), २ असार : धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार १३० केजी गाँजा बरामद गरेको छ । आज बिहान भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख…

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी

 असार ०२, २०८२

काठमाडौँ, २ असार : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी…

इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न चीनको आग्रह

 असार ०२, २०८२

बेइजिङ, २ असार : तेहरानले इजरायली सहरहरूमा मिसाइल आक्रमणको वर्षा गरेपछि र इजरायलले इरानभित्र गहिरो सैन्य लक्ष्यहरूमा प्रहार गरेपछि चीनले सोमबार इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न…

तेल अभिव दूतावास भवन इरानको आक्रमणबाट क्षतिग्रस्त : अमेरिकी राजदूत

 असार ०२, २०८२

जेरुसेलम, २ असार : इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले सोमबार तेल अभिवमा रहेको दूतावास भवनमा नजिकैको इरानी क्षेप्यास्त्र आक्रमणबाट थोरै क्षति भएको र अमेरिकी कर्मचारीहरूलाई कुनै चोट नलागेको बताउनुभएको…

कोशी प्रदेशको बजेट यथार्थपरक र सन्तुलित छ : मन्त्री मगर

 असार ०२, २०८२

मोरङ, २ असार : कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट यथार्थपरक र सन्तुलित रहेको बताउनुभएको छ । कोशी प्रदेश…

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

 असार ०२, २०८२

काठमाडौँ, २ असार : सांसद पदम गिरीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले विनियोजन गरिएको बजेट मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…