समाचार
मेडिकल व्यवसायी प्रसाईंलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ, १९ साउन : उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद…
एसियन बक्सिङमा नेपालको पदक पक्का
काठमाडौँ, १९ साउन : एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेर समूहमा नेपालका अर्पिल रानाले कम्तीमा कास्य पदक पक्का गरेका छन् । थाइल्यान्डको बैङ्ककमा भएको ५० केजी तौल समूहमा अर्पिल सेफिफाइनल…
कक्षा १२ को नतिजा सार्वजनिक, ६१ दशमलब १७ प्रतिशत उत्तीर्ण
काठमाडौँ, १९ साउन : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज साँझ प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी…
समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन : नेपाल
काठमाडौँ, १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी, पछौटेपन, सामाजिक विभेदको अन्त्य गरी समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ…
माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने
काठमाडौँ, १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालनमा ल्याउने भएको…
भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह
खलङ्गा, १९ साउन : भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना…
प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानमा स्वागत
तुर्कमेनिस्तान, १९ साउन : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुग्नु भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय…
पाकिस्तानमा बाढीका कारण १४० बालबालिकासहित दुई सय ९९ जनाको मृत्यु
इस्लामाबाद, १९ साउन : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु हुनुका साथै सात सयभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ ।…
स्थायी समितिले गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको छ : प्रचण्ड
काठमाडौँ १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताउनुभएको छ…
नेपाल-चीन दौत्य सम्बन्धको ७०औं वर्षगाँठ, राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा जोड
साझाखबर, काठमाडाैं । विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस् अन क्लाउडले काठमाडौंमा…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






