समाचार
कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृत्यु
किन्सासा, २ असार : लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) (डिआरसी) को राजधानीमा एह हप्तामा भारी वर्षाका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । प्रभावितहरूलाई निकासी र अस्थायी पुनःस्थापना प्रयासहरू जारी…
जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ
काठमाडौँ, २ असार : सांसद कालुराम राईले सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई समेत सम्बोधन गर्ने आएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…
एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण
रसुवा, २ असार : प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेषगरी पवित्र…
इजरायली आक्रमणपछि भारतद्वारा इरानमा रहेका विद्यार्थी स्थानान्तरण
नयाँदिल्ली, २ असार : इजरायलले इरानमा आक्रमण गरेपछि इरानमा रहेका भारतीय विद्यार्र्थीहरूलाई सुरक्षित स्थानमा स्थानातरण गरिएको जनाइएको छ । गत शुक्रबार इजरायलको इरान विरुद्ध पहिलो आक्रमणपछि तेहरानले इजरायल विरुद्ध आक्रमण…
समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
काठमाडौँ, २ असार : स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता दिनुपर्नेमा क्यान्सर रोग विशेषज्ञहरुले जोड दिएका छन् । ‘सुडी समाज काठमाडौँ महिला उपसमिति’द्वारा यहाँ आयोजित स्तन तथा…
सभापति देउवाद्वारा नेता शास्त्रीको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, २ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शास्त्रीको काठमाडौं मेडिकल कलेज,…
पछिल्लो इरानी आक्रमणमा पाँच जनाको मृत्यु ९२ घाइते : इजरायली उद्धारकर्ता
जेरुसेलम, २ असार : इरानले इजरायलमामा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) आपत्कालीन सेवाले सोमबार बताएको छ । मध्य…
ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन
काठमाडौँ, २ असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुङ्ग्याउन विद्युत् नियमन आयोगलाई निर्देशन दिनुभएको छ । आज ऊर्जा मन्त्रालयमा…
नागरिकका आकांक्षा सम्बोधन गर्ने बजेट आउन सकेन
काठमाडौँ, २ असार : आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको बजेटले आम नागरिकका विकास र समृद्धिका आकांक्षा पूरा गर्न नसक्ने देखिएको प्रतिपक्ष दलका अधिकांश सांसदले सदनमा…
उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
किन्शासा, २ असार : उत्तरपश्चिमी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को उत्तरपश्चिमी टुम्बा तालमा डुङ्गा डुब्दा कम्तीमा ४८ जनाको मृत्यु भएको डिआरसी सरकारले आइतबार जनाएको छ । बुधबार इक्वेटोर प्रान्तको बिकोरो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






