शिक्षा
शिक्षकले राजनीति छाडेर पठनपाठनमा केन्द्रित हुनुपर्ने
महेन्द्रनगर (धनुषा), ११ असार : मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशका शिक्षाको अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ । मधेस प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित राष्ट्रिय शिक्षा…
शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछ : शिक्षामन्त्री
काठमाडौँ, ९ असार : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका पालामा शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौताबमोजिम नै शिक्षा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “उपसमितिले दिएको प्रतिवेदन…
दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास
सिरहा, ८ असार : यहाँको लहान नगरपालिका–१३ स्थित दलित बाहुल्यता रहेको जनता आधारभूत विद्यालयमा थप दुई कोठे भवनको शिलान्यास भएको छ । नगर प्रमुख महेशप्रसाद चौधरी र वडा अध्यक्ष मनोज…
स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा
काठमाडौँ, ८ असार : नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३ बाट अहिले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहनुभएको छ । झापाको दमकस्थित दुम्सेमा विसं २०३४ पुस २२ गते…
नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
काठमाडौँ, ७ असार : राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको…
अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ असार : काठमाडौँ महानगरपालिकाभित्र पाँच वटा विद्यालयमा अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन गर्न सकिने बताइएको छ । महानगरको शिक्षा समितिको बैठकले कामपा…
इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग
रामपुर (पाल्पा), ६ असार : कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ । कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउण्डेशनले पुस्तक उपलब्ध गराएको हो । विभिन्न…
पर्यावरण संरक्षणमा उत्कृष्ट कोपिला भ्याली विद्यालय
कर्णाली, ५ असार : सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार,२०२५’ को शीर्ष १० मा छनोट भएको छ । सो स्कुलले ‘टी फोर एजुकेसन’लाई उद्धृत गर्दै विश्वको दश…
लागुऔषध दुरूपयोग तथा ओसापसारविरुद्ध सचेतना कार्यक्रम
सिमकोट (हुम्ला), ५ असार : हुम्लामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस सप्ताहव्यापी मनाइने भएको छ । बुधबार सरोकार भएका पक्षहरूको बैठकले दिवसलाई एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउने…
विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम
म्याग्दी, ५ असार : बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सिकाइएको छ । बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौँ, हामी गर्छौं कार्यक्रममार्फत सरस्वती माविको ८,…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






