शिक्षा
अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय जेठ २९ र ३० गते बन्द
वीरगञ्ज (पर्सा), २८ जेठ : अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि वीरगञ्ज महानगरले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द…
अनेरास्ववियुमा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास बिफल, अन्ततः मतदान हुने
काठमाडौँ, २८ जेठ : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि अन्ततः चुनाव हुने भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय सम्मेलनमा उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएपछि सहमतिको प्रयास विफल भएको हो ।…
केयूको दीक्षान्तः एक हजार १२९ दीक्षित हुँदै
काभ्रेपलाञ्चोक, २८ जेठ : जिल्लाको धुलिखेलमा रहेको काठमाडाँै विश्वद्यिालय (केयू) को दोस्रो चरणअन्तर्गतको ३० औँ दीक्षान्त समारोहमा एक हजार १२९ विद्यार्थी दीक्षित हुने भएका छन् । शुक्रबार आयोजना हुने दीक्षान्त…
प्रभावकारी बन्दै सिक्दै कमाउँदै कार्यक्रम
गण्डकी, २८ जेठ : यहाँका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाईसँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय…
अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा
इनरुवा (सुनसरी), २८ जेठ : अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको…
गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा
चितवन, २८ जेठ : अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका…
ट्राफिक जनचेतना जगाउँदै ट्राफिक सप्ताह
वीरगञ्ज (पर्सा), २८ जेठ : पर्सामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह मनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यही जेठ २२ गतेदेखि आजसम्म ट्राफिक सप्ताह मनाएको हो । कार्यालयले…
प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित
जनकपुरधाम, २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण ११४ विद्यार्थीलाई आज दीक्षित गर्नुभएको छ । सो विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले…
‘पाशुपत विश्वकोश’ सार्वजनिक
काठमाडौँ, २६ जेठः पशुपतिनाथ एवं शैव धर्मका विविध आयामलाई समेटेर ‘पाशुपत विश्वकोश’ पुस्तक सार्वजनिक गरिएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज यहाँ आयोजना गरेको पुस्तक विमोचन समारोहमा संस्कृति,…
सङ्गठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीनमहिने अभियान सुरु
काठमाडौँ, २६ जेठः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सङ्गठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ । यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान…
लोकप्रिय
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






