शिक्षा
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ, २४ कात्तिक : कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार परीक्षामा एक…
भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण
खाँदबारी (सङ्खुवासभा), २३ कात्तिक : भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ । चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित…
दुइ हजार चार सय ५१ सैन्य दीक्षित
काठमाडौँ, २७ असोज : नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम आज समापन गरिएको छ । तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल…
पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग
म्याग्दी, २० असोज : मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले…
महोत्तरीकै पहिलो ‘डिजिटल’ विद्यालय घोषणा
महोत्तरी, १३ असोज : यहाँको बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो विद्यालयलाई डिजिटल विद्यालय घोषणा गरेको छ । आइतबार एक समारोहबीच नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले छात्रछात्राको नवीनतम् प्रविधिमा पहुँच बढाउन…
‘दशैँ आयो तलब आएन’ : नदिनेलाई कारबाही गर्ने शिक्षा मन्त्रीको चेतावनी
प्रकाश सिलवालकाठमाडौं, ११ असोज सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले समयमा तलब नपाएका बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो दिएपछि कुन स्थानीय तहका कुन विद्यालयका शिक्षकले तलब पाउन बाँकी छ…
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
काठमाडौँ, १० असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिनुभएको छ । परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री…
कीर्तिपुरको झाडी फाँडेर बगैँचा बनाउन त्रिवि सकारात्मक
काठमाडौँ, ८ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित आकर्षक फुटपाथ बनाउन दिनुभएको निर्देशनलाई विश्वविद्यालयको नेतृत्वले सकारात्मक रूपमा लिएको छ…
शिक्षामन्त्रीको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्
काठमाडौँ, ७ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका कर्मचारीलाई आज तीन वटा निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज ब्रिफिङका क्रममा उहाँले नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा…
विद्यालय पुग्न दुई घण्टा पैदल
दोधारा चाँदनी (कञ्चनपुर), ७ असोज : भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन् । यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित…






