शिक्षा

त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

 भदौ २६, २०८२

काठमाडौँ, २६ भदौ : त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या…

त्रिविको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार  भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि…

म्याग्दीका क्याम्पसमा विद्यार्थी सङ्ख्या निरन्तर ओरालो

 भदौ २२, २०८२

म्याग्दी, २२ भदौ : जिल्ला सदरमुकाम बेनीमा रहेको एकमात्र म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थी सङ्ख्या पछिल्लो तीन वर्षयता निरन्तर ओरालो लागेको छ । सदरमुकाम बाहिर…

राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ : उपप्रधानमन्त्री सिंह

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताउनुभएको छ । उहाँले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताउनुभयो…

पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

 भदौ १९, २०८२

म्याग्दी, १९ भदौ : पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ । ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको…

सन्तको तपस्याबाट बनेको नमूना पुस्तकालय

 भदौ १६, २०८२

भद्रपुर (झापा), १६ भदौ : झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीको एक सानो आँगनबाट थोरै पुस्तकसहित सुरु भएको त्यो यात्रा आज हजारौँ पुस्तकले सजिएको तीनतले सुन्दर भवनसम्म आइपुगेको छ । नून,…

आलेख : वाचनालयदेखि पुस्तकालयसम्म दीपशिखा

 भदौ १५, २०८२

गण्डकी, १५ भदौ : कुनैबेला सामान्य वाचनालयका रुपमा सुरु गरिएको कास्कीको पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित दीपशिखा वर्तमानमा यस क्षेत्रकै सुविधा सम्पन्न पुस्तकालयका रुपमा विकास भएको छ । विसं २०४८ मा स्थानीय…

‘प्राविधिक शिक्षा सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यम’

 भदौ १२, २०८२

पाटन (ललितपुर), १२ भदौ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षालाई राज्यले सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रूपमा लिएको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन…

त्रियासी जना विपन्न छात्रालाई शैक्षिक सामग्री वितरण

 भदौ ११, २०८२

मन्थली (रामेछाप), ११ भदौ : मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ । हरितालिकाको अवसर…

नेपालमा पहिलो पटक ‘एआई सुरक्षा भेला’ ६० भन्दा धेरै एआई प्रयोगकर्ताहरू सहभागी

 भदौ १०, २०८२

नेपालमा पहिलो पटक एआई सुरक्षासम्बन्धी भेलाको आयोजना गरिएको छ। मंगलबार राजधानीमा आयोजित भेलामा ६० भन्दा बढी प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूले अन्तर्क्रिया गरेका थिए । भेलाले नेपालमा जिम्मेवार, नैतिक र…