झापाका अध्यापकले बनाए ‘फेस शिल्ड’
भद्रपुर, चैत १३ : मुलुकमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टेड इक्विपमेन्ट (पिपिई)को अभाव भइरहेका अवस्थामा झापा मेचीनगर–९ का युवक सागर शिवाकोटीले पिपिई सेटको ‘फेस शिल्ड’ निर्माण गर्नुभएको छ । धुलाबारीस्थित…
नक्कली बिरामी बोक्ने एम्बुलेन्स नियन्त्रणमा
भद्रपुर, चैत १३ : नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित…
पर्यटकका लागि छ वटा रेष्टुरेन्ट खुल्ने
पोखरा, १३ चैत : ‘लक डाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग पु¥याउने लक्ष्यका साथ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको…
कर्णालीका ११० जना क्वारेन्टाइनमा
सुर्खेत, १३ चैत : भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । त्यस्तै आज फेरि सम्पर्कमा आएका थप आठ…
कोभिड–१९ : पोखरामा किटनाशक औषधी छर्कियो
पोखरा, चैत १३ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न पोखरा महानगरले नगर क्षेत्रमा किटनाशक औषधी छर्कन शुरुआत गरेको छ । महानगरले बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन…
नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने
काठमाडौँ, चैत १३ : थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले मार्च २७ (चैत १४) अर्थात् विश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ गर्ने…
भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही हुन्छ : प्रेस काउन्सिल
काठमाडौं, चैत १३ : कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ । काउन्सिलले आज विज्ञप्ति…
ट्रमा सेन्टरद्वारा नियमित सेवा : घरबाटै पनि सेवा लिन सकिने
काठमाडौँ, चैत १३ : राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय ट्रमा…
नेपालले खेल्ने नामिबिया सिरिज स्थगित
काठमाडौँ, चैत १३ : नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो…
विदेश फर्किएकाबाट त्रास
काभ्रे, चैत १३ : कोरोना भाइरसको त्रास यतीखेर गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण बजार क्षेत्र सुनसान बन्दै गए पनि गाउँमा भने चहलपहल बढेको छ । वैदेशिक रोजगार गएर आएका,…






