शहीदका सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं : देउवा
काठमाडौं, १६ माघ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गर्नुभएको छ…
आज श्रीपञ्चमी, वसन्त ऋतु प्रारम्भ
काठमाडौं, १६ माघ : प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास…
जनसांस्कृतिक महासंघको सातै प्रदेशको नेतृत्व चयन
काठमाडौं, १५ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कलाकर्मीको सङ्गठन जनसांस्कृतिक महासङ्घले सातै प्रदेशको नेतृत्व टुङ्गाएको छ । केन्द्रमा महासङ्घ र मातहतका घटक सङ्गठनको एकता प्रक्रिया सम्पन्न भएपछि…
सरकार र पार्टीविरुद्धका भ्रम चिर्न नेकपाको आग्रह
काठमाडौँ, १५ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टीमाथि अधिनायकवादीको झूठो आरोप लगाएर मुलुकमा पुनःअस्थिरता र अराजकता सिर्जना गर्नेको प्रयास सफल नहुने जनाएको छ । काठमाडौँमा आजदेखि…
निगम सुधार्ने पर्यटनमन्त्रीको पहलकदमी
काठमाडौं, १५ माघ : सरकारले मुलुककै प्रतिष्ठासँग जोडिएको गौरवपूर्ण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापन चुस्त र दुरुत बनाउन लागिपरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार…
लग्जेम्बर्गले नेपालसँग साझेदारी गर्ने
काठमाडौँ, १५ माघ : नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा लग्जेम्बर्गले सहयोग गर्ने तत्परता प्रकट गरेको छ । दुई देशबीच परराष्ट्रमन्त्रीस्तरमा आज परराष्ट्र मन्त्रालयमा भएको वार्ता उक्त राष्ट्रले साझा चासोका विषयमा नेपालसँग…
राष्ट्रपति समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश
काठमाडौँ, १५ माघ : राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा…
ए डिभिजन लिग–सङ्कटामाथि मनाङको जित
काठमाडौँ १५ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा…
वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी
काठमाडौँ, १५ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ…
नेकपा बैठकमा प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल
काठमाडौँ, १५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल…
लोकप्रिय
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२