‘राष्ट्रिय गजल महोत्सव २०७६’ शुरु
काठमाडौँ, १५ माघ : नेपाल– प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा ‘राष्ट्रिय गजल महोत्सव २०७६’ शुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा देशभरका गजलकाहको सहभागिता रहेको छ…
नेपाल–लग्जेम्बर्ग विदेशमन्त्रीस्तरीय वार्ता
काठमाडौँ, १५ माघ : नेपाल र लग्जेम्बर्गबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता भएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलबीच परराष्ट्र मन्त्रालयमा…
क्रसर उद्योगले टेरेनन् निर्देशन
बनेपा, १५ माघ : जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ ।…
‘नेपाललाई हाम्रै पालामा विकसित गराउन लालायित छौं’
काठमाडौँ, १५ माघ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूह लागिपरेको बताउनुभएको छ । रासससँगको अन्तवार्ता (मङ्गलबार)मा उहाँले…
जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए
लिस्बन, १५ माघ : पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल । भित्तामा गौतम बुद्धको बडेमानको मूर्ति र नेपालको राष्ट्रिय झण्डा । नकिने पनि किनौंँ…
राष्ट्र निर्माणको अभिभारा र अवसरलाई उपयोग गरौं : प्रधानमन्त्री
काठमाडौँ, १५ माघ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का…
व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयकमाथि छलफल
धनगढी, १५ माघ : सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा निजी व्यवसाय दर्ता गर्ने र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको छ । छलफलमा…
७० लाखको सुन्तला उत्पादन
रुकुमपूर्व, १५ माघ : यहाँ यस वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको…
स्वर्गकी अप्सरा रारा ताल
दाङ, १५ माघ : गत मङ्सिर महिनाको पहिलोे साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९ मा पर्ने रारा तालमा भेटिनुभएका नेपालगञ्जका ४८ वर्षीय भीमप्रसाद रेग्मी निकै खुशी…
थापा फुड्सको कारोबार बन्द गर्न निर्देशन
रूपन्देही, १५ माघ : बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बजार अनुगमन शुरु गरेको छ । जिप्रका रूपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा…
लोकप्रिय
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२