शहीदको योगदान सधैं स्मरणीय : मुख्यमन्त्री राई

 माघ १६, २०७६

विराटनगर, १६ माघ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ । शहीद दिवसको अवसरमा…

निर्मला प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

 माघ १६, २०७६

भीमदत्तनगर, १६ माघ : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय…

सरस्वतीको पूजाराधना गरी श्रीपञ्चमी मनाइँदै

 माघ १६, २०७६

जनकपुरधाम, १६ माघ : प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास…

तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना

 माघ १६, २०७६

चौतारा, १६ माघ : चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार…

पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन्

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले…

जनताको सुखी जीवन शहीदको मार्गदर्शन : प्रधानमन्त्री

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गर्नुभएको छ । शहीद दिवस…

क्रिकेटर क्रिस गेल, क्रिकेट खेल्न नेपाल आउदै

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल नेपाल आउने भएका छन्। क्रिस गेल इपिएल टिम पोखरा राइनोजमा आबद्ध भएको…

सहिद दिवस : सहिदका सपना बिर्सियौं कि

 माघ १६, २०७६

मनिषा आचार्य 'हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’ भनेजस्तै दिनहुँ नभएका नक्षत्रहरु झरेर सुर्यको दीपको पदार्पणसहित हरेक मानवले आफ्नो दैनिक गृहकार्यको सुरुवात गरेजस्तै समृद्ध…

अलपत्र राष्ट्रिय शहीद स्मारक

 माघ १५, २०७६

काठमाडौं, १६ माघ : प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ…

समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छ : प्रधानमन्त्री

 माघ १५, २०७६

काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउनुभएको छ । वसन्तपञ्चमीका अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा सरकारले नेपाललाई…