प्रदेश १ मा २८२ जनाको रिपोर्ट नेगेटिभ
विराटनगर, चैत ३० : प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट -यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गरिएका २८२ जनाको रिपोर्ट…
३६३ को कोरोना परीक्षण १३२ को रिपोर्ट नेगेटिभ
धनुषा, चैत ३० : प्रदेश २ मा शनिबारसम्म ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीमध्ये १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट…
चिकित्सक, सुरक्षाकर्मी र पत्रकारका लागि प्रदेश सरकारको बीमा
डोटी, चैत ३० : कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेशभित्रका चिकित्सक,…
बागलुङका ५०३ मा देखिएन कोरोना
बागलुङ, चैत ३० : जिल्लाका ५०३ शङ्कास्पद व्यक्तिमा कोभिड–१९ को दु्रत जाँच (¥यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा बिहीबारदेखि दु्रत जाँच…
लकडाउनको मौका छोपी काठ तस्करी
अत्तरिया, चैत ३० : विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ । जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया,…
प्रशिक्षकहरू भन्छन्– व्यायाम र खानपिनमा ध्यान दिऊँ
काठमाडौँ, चैत ३० : यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ । लकडाउनको आज २०औँ दिन । यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षकसमेत हुन् । कुनै पनि…
राजदूतको एक महिनाको तलब कोरोना उपचार कोषमा
काठमाडौँ, चैत ३० : मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजराइल,…
कोरोना परीक्षणका लागि भैरहवामा अत्याधुनिक पिसिआर मेसिन
भैरहवा, चैत ३० : कृषि तथा पशुपन्छीविकासमन्त्री घनश्याम भुसालले कोरोना परीक्षणमा तीव्रता दिनका लागि भैरहवामा अत्याधुनिक पिसिआर मेसिन पठाउनुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि…
‘भलै हामी सकिएर नरकमा पुगौंला तर पनि त्यो गौरवपूर्ण नै हुने छ’
रोम इटाली चैत ३० : कुनै बेला यस्तो समय थियो विश्व फरक अबस्थामा थियो त्यहाँ केही चिज थियो भने त्यो ‘मेड इन इटाली’ हुन्थ्यो । कडा परिश्रम, सृजनशीलता र उद्धारताका…
राजधानीका सडक रङरोगनले चिटिक्क
काठमाडौँ, चैत ३० : कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२






