कैलालीमा थप एक महिलामा संक्रमण : र्यापिड टेष्टमा नेगेटिभ, पीसीआर टेष्टमा पोजेटिभ
धनगढी, वैशाख १ : क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । र्यापिड टेस्टेमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएपछि…
नयाँ वर्ष २०७७ घर घरमै मनाइँदै
काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष…
सकारात्मक थालनी र कोरोना त्राससँगै वर्ष २०७६ बिदाइ
काठमाडौँ, वैशाख १ : मुलुकले समृद्धि र विकासका क्षेत्रमा आधार तयसहित प्रगति आरम्भ गरिरहेका बेला विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सन्त्रासको असरले वर्ष २०७६ को बिदाइ निराशाजनक भएको छ…
‘कर्णाली प्रदेशमा कोरोना संक्रमण शून्य’
सुर्खेत, वैशाख १ : कोभिड–१९ का संदिग्धहरूको ‘थ्रोट स्वाब’ नमूना परीक्षण सङ्ख्याको मात्रा बढे पनि कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमित देखिएका छैनन् । हालसम्म भने कर्णालीमा करीब ८०० जनाको स्वाब…
फर्केर हेर्दा २०७६ : आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास
काठमाडौँ, वैशाख १ : विक्रम संवत् २०७६ को आज अन्तिम दिन । सोमबारदेखि क्यालेन्डरका पाना फेरिनेछन् र नेपालीले २०७७ सालको स्वागत गर्नेछन् । समय हो चलिरहन्छ तर समयले केही त्यस्ता…
करोडौंँको केरा बारीमै सड्दै
लम्की, वैशाख १ : देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो ।…
मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अवलम्बन गर्न सङ्घको सुझाव
काठमाडौं, वैशाख १ : नेपाल उद्योग परिसङ्घले कोरोना भाइरसका कारण देखापरेको प्रतिकूल परिस्थितिको सामना गर्न विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न सरकारलाई सुझाव दिएको छ । सङ्घको…
१८ लाख ४८ हजार संक्रमित, एक लाख १४ हजारको मृत्यु
काठमाडौं, वैशाख १ : विश्वब्यापी महामारी घोषणा गरिएको कोरोनाभाइरसबाट संक्रमित हुने १८ लाख ४८ हजार ५०३ पुगेको छ । विश्वभरि एक लाख १४ हजार १८५ जनाको संक्रमणबाट मृत्यु भएको छ…
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
बाजुरा, वैशाख १ : जिल्लाको स्वामिकार्तिक गाँउपालिका–१, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत…
चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं, वैशाख १ : चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






