राष्ट्रिय सहमतिका लागि राजपाको अपिल

 बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राजपाले…

सप्तरीमा द्रुत परीक्षण शुरु, ३८ जनाको नेगेटिभ

 बैशाख ०१, २०७७

सप्तरी, वैशाख १ : सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘-यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा…

क्वारेन्टाइनमा बसेकाको -यापिड परीक्षण तीव्र

 बैशाख ०१, २०७७

चितवन, वैशाख १ : विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाको -यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) तीव्र पारिएको छ । जिल्लामा ३० जना सार्वजनिकसहित ६२१ जना होम क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका…

एक्सपर्टको दुई लाख डलरको राहत कोष

 बैशाख ०१, २०७७

चितवन, वैशाख १ : उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने छात्रछात्रालाई परामर्श दिने अग्रणी संस्था एक्सपर्टले २ लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा…

नयाँ वर्षका दिन सुनसान पर्यटकीयस्थल

 बैशाख ०१, २०७७

रुपन्देही, वैशाख १ : नयाँ वर्ष २०७७ को पहिलो दिन । यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पर्यटकीय स्थल सुनसान छन् । आज जिल्लाको बुद्ध जन्मस्थल लुम्बिनीसहितका पर्यटकीयस्थल…

जिब्रो छेड्ने जात्रा पनि रोकियो

 बैशाख ०१, २०७७

भक्तपुर, वैशाख १ : कोभिड–१९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण…

अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पास

 बैशाख ०१, २०७७

काठमाडौं, वैशाख १ : कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा…

कोभिड–१९ को महामारीलाई साहसका साथ पार लगाइने छ : प्रधानमन्त्री

 बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघिको भूकम्पलाई हामीले एक भएर सामना गरेको कोभिड–१९ को महामारीलाई पनि धैर्य र साहसका साथ पार लगाइने बताउनुभएको छ । नयाँ…

कोरोनाविरुद्ध एकताबद्ध भई जुध्न मुख्यमन्त्री गुरुङको आग्रह

 बैशाख ०१, २०७७

कास्की, वैशाख १ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वदेश तथा विदेशमा रही कोभिड–१९ विरुद्धको कष्टकर युद्ध लडिरहेका सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ…

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने

 बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गर्नुभएको छ । राष्ट्रियसभाका सदस्यसमेत रहनुभएका…