बाँके राष्ट्रिय निकुञ्ज र टीकापुर उद्यान सुनसान

 बैशाख ०१, २०७७

नेपालगञ्ज, वैशाख १ : आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने बाँके राष्ट्रिय निकुञ्ज अहिले सुनासान देखिएको छ । गत आर्थिक वर्ष २०७५-०७६ मा सो निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक…

मुख्यमन्त्रीद्वारा नयाँ वर्ष तथा जुडशीतल पर्वको शुभकामना

 बैशाख ०१, २०७७

जनकपुरधाम, वैशाख १ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्ष, २०७७ तथा जुडशीतल पर्वको उपलक्ष्यमा प्रदेशवासीको दीर्घायु, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गर्नुभएको छ । नयाँ वर्षको अवसरमा…

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री

 बैशाख ०१, २०७७

सुर्खेत, वैशाख १ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विकास र…

उच्च सतर्कता र मनोबलका साथ अनुशासनको पालना गर्न मुख्यमन्त्री राईको आग्रह

 बैशाख ०१, २०७७

विराटनगर, वैशाख १ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त…

मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्षको शुभकामना

 बैशाख ०१, २०७७

धनगढी, वैशाख १ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘नयाँ वर्ष २०७७’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दीदीबहिनीमा सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ…

नदीजन्य पदार्थको अवैध उत्खनन

 बैशाख ०१, २०७७

राँझा, वैशाख १ : मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४…

नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा

 बैशाख ०१, २०७७

पोखरा, वैशाख १ : “माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ पोखरा त साँच्चिकै पो पोखरा नै रैछ” वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको…

खाद्य आपूर्ति एवं राहत वितरण सहज बनाउन पोर्टल सेवा

 बैशाख ०१, २०७७

पोखरा, वैशाख १ : गण्डकी प्रदेश सरकारले प्रदेशमा खाद्य आपूर्ति सहज तथा राहत वितरणलाई सहज, छिटो र छरितो बनाउने लक्ष्यका साथ विद्युतीय पोर्टल सेवा सञ्चालनमा ल्याएको छ । सङ्कटका बेला…

मजदूरहरुको दुखेसो– रोगभन्दा भोक सहन गाह्रो

 बैशाख ०१, २०७७

काठमाडौं, वैशाख १ : चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो ।…

विश्वभरी १८ लाख ५३ भन्दा बढी संक्रमित, १ लाख १४ हजार बढीको मृत्यु

 बैशाख ०१, २०७७

जेनेभा, वैशाख १ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २७०…