५२ जिल्लामा कोभिडको नमूना परीक्षण
काठमाडौँ, वैशाख १ : सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र -यापिड…
स्वास्थ्य मन्त्रीले भन्नुभयो– देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौला
काठमाडौं, वैशाख १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले देशलाई कोरोना भाइरसको महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा सोमबार शुभकामना सन्देश दिँदै…
क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपियाँ भत्ता
पोखरा, वैशाख १ : गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय…
समस्याका बीचमा काम गर्नुपर्ने बाध्यता : मुख्यमन्त्री
हेटौँडा, वैशाख १ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताउनुभएको छ । आज प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित…
भारतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु
मुम्बइ, वैशाख १ : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएकाे सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो । सोमबार बिहानको…
थप दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १४ पुग्यो
काठमाडौं, वैशाख १ : नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास…
कोरोना भाइरसको उपचारका लागि छानिए एक सय ११ अस्पताल
काठमाडौं, वैशाख १ : सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देश भरका एक सय ११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुको सूची सार्वजनिक गरेको…
नयाँ वर्षमा खचाखच हुने रानीकोटदेखि नगरकोटसम्मका पर्यटकीयस्थल सुनसान
भक्तपुर, वैशाख १ : नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र सिपाडोल–८ को संगमस्थल ऐतिहासिक रानीकोटमा गत साल नयाँ वर्ष मनाउन आउनेहरुको भीड थियो । यहाँबाट बिहान देखिने…
ओपेक, तेल उत्पादक राष्ट्रबीच तेल उत्पादन कटौती गर्न सहमति
दुबई, वैशाख १ : ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको…
अफगान सरकारद्वारा ३६१ तालिबान बन्दी रिहा
काबुल, वैशाख १ : अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२






