र्‍यापिड टेष्टमा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । हाल नेपालमा भारत तथा…

हेटौँडामा -यापिड टेस्टमा चार जनामा पोजेटिभ, बाग्मती प्रदेशमा १२ पुगे

 बैशाख ०४, २०७७

हेटौँडा, वैशाख ४ : द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रम परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ ।…

भैरहवामा सेनासहितको सुरक्षा जाँच

 बैशाख ०४, २०७७

लुम्बिनी, वैशाख ४ : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको पालना नगरी सर्वसाधारण हिँडडुल गर्न थालेपछि भैरहवा क्षेत्रमा आज देखि नेपाली सेनासहितको सुरक्षा जाँच शुरु भएको छ । जिल्ला…

घर जान पाउनुपर्ने माग गर्दै बस तोडफोड

 बैशाख ०४, २०७७

राँझा, वैशाख ४ : बाँकेको जमुनाह नाकास्थित दशगजा क्षेत्रको एकान्तबासमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै आज बसमा तोडफोड गरेका छन् । १५ दिन एकान्तबासमा रहेका सबै जनाको…

यार्सागुम्बा टिप्न अनिश्चित

 बैशाख ०४, २०७७

दार्चुला, वैशाख ४ : जिल्लाका हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्ने मौसम शुरु हुँदैछ । वैशाख दोस्रो साताबाट स्थानीय यार्सागुम्बा संकलनका लागि लेक उक्लिन चाँजोपाजो मिलाउन शुरु गर्ने गर्छन् । तर…

इँटाभट्टाका मजदूर भन्छन्– रोगलेभन्दा भोकले मार्ने भयो

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : सुनिल अछामी मात्रै १४ वर्षका भए । कक्षा पाँचमा पढ्दा पढ्दै पैसा कमाउने लोभमा परे । बाबा आमा पनि काठमाडौँको खाल्डोमा हान्निए । रामेछापबाट काठमाडौँ छिरेका…

उपाध्यक्ष दाहालद्वारा सातै प्रदेशका उपसभामुखसँग संवाद

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयबाट सातै प्रदेशसभाका उपसभामुखसँग भिडियो संवाद गर्नुभएको छ । संवादमा प्रदेशसभाका उपसभामुखले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि…

मन्त्री अर्यालद्वारा आयोगका पदाधिकारीलाई निर्देशन

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशा ४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित…

स्कटल्यान्डमा तल्लो डिभिजनका लिगमा पूर्णविराम

 बैशाख ०४, २०७७

एडिनबर्ग, वैशाख ४ : स्कटल्यान्डको तल्लो डिभिजनका सबै लिग फुटबलको यो सिजनलाई टुंग्याउने बुधबार निर्णय भएको छ । स्कटिस लिगअन्तर्गतका च्याम्पियनसिप, लिग वान र लिग टु अन्त्य गर्ने निर्णय भएको…

साग पदकधारीको पुरस्कार खातामा

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका नेपाली खेलाडीले चार महिनाभन्दा बढी समयपछि बुधबार पूर्वघोषित पुरस्कार रकम पाएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले पदकविजेता खेलाडीलाई…