कतारबाट फर्केका युवक एक महिनापछि क्वारेन्टाइनमा

 बैशाख ०५, २०७७

रौतहट, वैशाख ५ : गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्‍याएको छ । कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा कोरोना संक्रमण…

निको हुँदै कोरोना सङ्क्रमित महिला

 बैशाख ०५, २०७७

बागलुङ, वैशाख ५ : कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत…

आईएमएफद्वारा पाकिस्तानलाई १ अर्ब ३० करोड डलरको वित्तीय सहायता अनुमोदन

 बैशाख ०५, २०७७

वासिङ्टन, वैशाख ५ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन…

रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी

 बैशाख ०५, २०७७

तानसेन, वैशाख ५ : कोभिड –१९ को संक्रमण फैलिरहेका परिवेशमा विद्यालय बन्द भएपछि तनावमा रहेका पाल्पाका विद्यार्थी रेडियोले पढाउन थालेपछि खुशी भएका छन् । बन्दाबन्दिका कारण एसइईको चिन्तामा रहेका विद्यार्थी रेडियोले…

अमेरिकामा कोरोनाबाट ३२ हजार बढीको मृत्यु

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।…

आरडिटीमा पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ

 बैशाख ०५, २०७७

विराटनगर, वैशाख ५ : प्रदेश १ मा एकजना कोरोना पोजेटिभ देखिएको भनिएकोको रिपोर्ट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसीआरबाट परीक्षण…

सहकारीका सदस्यलाई घरमै नगद

 बैशाख ०५, २०७७

भक्तपुर, वैशाख ५ : कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी लकडाउनमा आफ्ना सदस्यको आर्थिक सारथी बन्दै सहकारीहरुले घरघरमा पैसा पु-याउन थालेका छन् । लकडाउनका समयमा आफ्ना सदस्यलाई पैसाको कुनै समस्या नपरोस्…

पर्याप्त किट नहुँदा सुदूरपश्चिममा परीक्षण सुस्त

 बैशाख ०५, २०७७

धनगढी, वैशाख ५ : कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ । -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिको काम केही तीव्र देखिए…

लण्डनमा थप एक भूपू सैनिकको निधन

 बैशाख ०५, २०७७

लण्डन, वैशाख ५ : कोरोनाबाट बेलायतमा थप एक पूर्वगोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा…

दार्चुलामा देखिए कालाजारका बिरामी

 बैशाख ०५, २०७७

दार्चुला, वैशाख ५ : हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त…