नागरिक लगानी कोषका सेवाग्राहीलाई ब्याजमा छुट दिइने
काठमाडौं, वैशाख ४ : नागरिक लगानी कोषले नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास, सरल र शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गरे १० प्रतिशत छुट दिने भएको छ ।…
कोरोना भाइरस बीमा लेख जारी गर्न निर्देशन
काठमाडौं, वैशाख ४ : बीमा समितिले कोरोना भाइरस बीमा लेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीलाई आज निर्देशन दिएको छ । समितिले सबै निर्जीवन बीमा कम्पनीको बीमा पुलमार्फत सो व्यवस्था…
कोभिड–१९ को १५ हजार आठ सयको परीक्षण
काठमाडौं, वैशाख ४ : कोभिड–१९ को रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको छ । स्वास्थ्य…
ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज
काठमाडौं, वैशाख ४ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् । ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन…
पेट्रोलियम पदार्थको मूल्य यथावत्
काठमाडौं, वैशाख ४ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । आज इण्डियन आयल कर्पोरेशनबाट प्राप्त…
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोभिड परीक्षण गरिने
काठमाडौं, वैशाख ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ । आज मन्त्रालयले सूचना जारी गरी कोभिड–…
सरकारले लियो युरोप, अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नागरिकका अवस्थाबारे जानकारी
काठमाडौँ, वैशाख ४ : कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणमा गुज्रिरहेका युरोप, अस्ट्रेलिया र थाइल्यान्डमा रहेका रहेका नेपाली नागरिकहरुको अवस्थाबारे सरकारले बिहीबार जानकारी लिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपस्थित नेपाली राजदूतहरुसॅग…
अनुमतिबिना एक जिल्लाबाट अर्को जिल्ला जान रोक
काठमाडौं, वैशाख ४ : गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल…
‘लकडाउन’का कारण दैनिक ज्यालादारी गरेर खानेहरु घर जाने क्रममा विचल्ली परेकाप्रति सरकारको ध्यानाकर्षण
काठमाडौं, वैशाख ४ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गरेर खानेहरु घर जाने क्रममा विचल्ली परेकाप्रति सरकारको ध्यानाकर्षण गरेको छ ।…
‘पुरस्कार रकम पाउँदा शान्ति सेनाबाट फर्के जस्तै लाग्यो’
काठमाडौं, वैशाख ४ : बिहानको नियमित अभ्यास सकेर सञ्जिवकुमार ओझा ब्यारेक फर्के । खानपिन सकेर अनी लागे ब्यारेकतर्फ । जहाँ कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा यसबाट जोगिने उपायबारे आयोजिक प्रशिक्षण…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






