एमसीसी अध्ययन कार्यदलको प्रतिवेदन : यस्ता छन् सच्याउनुपर्ने ११ प्रावधान

 बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कपोरेशन सम्झौता (एमसीसी)बारे पार्टीभित्रै विवाद भएपछि सत्तारुढ नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलले यससँग जोडिएका ११ प्रावधानहरुको समीक्षा गर्न सुझाव दिएको छ…

‘श्रम शक्तिको सम्मानको वातावरण बनाउन संकल्पित’

 बैशाख १९, २०७७

बुटवल, वैशाख १९ : मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न दृढ संकल्पित रहेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना…

श्रमिकप्रति विशेष ध्यान दिन मुख्यमन्त्रीको जोड

 बैशाख १९, २०७७

चिप्लेढुङ्गा, वैशाख १९ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका कारण श्रमिक वर्गको अवस्था अत्यन्तै नाजुक बनेको, धेरैको रोजगारी गुमेको र तलब सुविधा कटौती भएकाले सरकारी नीति तथा…

प्रदेश प्रमुखद्वारा शुभकामना

 बैशाख १९, २०७७

जनकपुरधाम, वैशाख १९ : प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले १३१औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना दिँदै दुई वर्षअगाडि नेपाल सरकारले जारी गरेको योगदानमा आधारित समाजिक सुरक्षा ऐन र…

मुख्यमन्त्री भट्टद्वारा शुभकामना

 बैशाख १९, २०७७

धनगढी, वैशाख १९ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १३१औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना दिँद ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार पनि श्रमिक वर्ग भएकाले…

मुद्दा मिलाउन ५० हजार घुस लिएको आरोपमा पक्राउ

 बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायशी झगडा मिलाउन घुस लिएको आरोपमा एकजना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने सामुदायिक वन उपभोक्ता समिति…

लकडाउनमा बजार अनुगमन, ७० फर्मलाई कारबाही

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख…

चिनियाँ राजदूत यान्छीद्वारा नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेट

 बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज…

लकडाउनमा निकालिँदै कामदार

 बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : कोरोना महामारी र लकडाउनका कारण बन्द हुन पुगेका उद्योग–प्रतिष्ठानले कामदार कटौती गर्न थालेका छन् । अधिकांशले चैत महिनाको तलबसमेत भुक्तानी गरेका छैनन् । संयुक्त ट्रेड युनियन…

गिट्टी कुट्ने महिला भन्छन्- न राहतको आश न कोरोनाको त्रास

 बैशाख १९, २०७७

डोटी, वैशाख १९ : डडेल्धुरा जिल्लाको स्याउले बजारदेखि डोटीको सिलगढीसम्म पुग्ने क्रममा ६५ किलोमिटरको दुरीमा राजमार्ग छेउछाउमा २० भन्दा बढी स्थानमा सयौं महिलाहरु गिट्टी कुटिरहेका देख्न सकिन्छ । देशमा भएको…