नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने
काठमाडौं, वैशाख १९ : कोभिड–१९ को सङ्कट सकिएपछि नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने भएको छ । दुई देशबीचको पर्यटन प्रवद्र्धनलाई नयाँ दिशादिन सरोकारवाला निकायले छलफल अघि बढाएका हुन् । नेपाल…
हालसम्म ६० हजार ३७४ को कोरोना परीक्षण
काठमाडौँ, वैशाख १९ : सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको…
थाई एयर बैंकक उड्यो, बुद्धको ढाका चार्टर्ड उडान
काठमाडौं, वैशाख १९ : लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…
अनुगमन तीव्र, ७० लाखभन्दा बढी असुल
काठमाडौं, वैशाख १९ : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ७० लाख ६५ हजार कारवाही स्वरुपको जरिवाना असुल गरेको छ…
नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता
काठमाडौं, वैशाख १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भोलि बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न…
सीमाबाट लुकेर छिरेका थिए रुपन्देहीका संक्रमित
रूपन्देही, वैशाख १९ : रूपन्देहीको कोटहीमाइ गाउँपालिका–१ सिपवाका कोरोना संक्रमण देखिएका युवा लकडाउनको अवधिमा सीमाबाट लुकेर छिरेको खुलेको छ । भारतको नयाँ दिल्लीमा मजदुर गर्ने उनी ४ दिन पैदल हिँडेर…
महोत्तरीका २ बस्तीमा ४ दिनभित्रै ८ जनाको मृत्यु
महोत्तरी, वैशाख १९ : महोत्तरीका २ बस्तीमा ४ दिनमै ८ जनाको मृत्यु भएको छ । भंगाहा-७ स्थित मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका-१२ का स्थानीयको मृत्यु भएको हो । उनीहरुमा अचानक…
सम्पूर्ण संयन्त्र परिचालन गरेर राहत वितरण गर्नुपर्छ : एनआरएनए अध्यक्ष
काठमाडौँ, वैशाख १९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याबारे छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका…
भारतमा संक्रमितको संख्या ३५ हजार नाघ्यो, ११ सय ४७ को मृत्यु
नयाँ दिल्ली, वैशाख १९ : भारतमा कोविड–१९’ संक्रमितको संख्या ३५ हजार ४३ पुगेको शुक्रबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा…
रसियामा गत २४ घण्टामा ७ हजार ९३३ संक्रमित
मस्को, वैशाख १९ : रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् । यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको…






