डब्ल्यूएचओको लोगो अनधिकृत प्रयोग नगरिदिन आग्रह

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ । नेपालमा विभिन्न…

बाँकेका संक्रमित मस्जिदमा सहायक, लकडाउनअघि भारत गएको आशंका, नेपालगञ्जका चार स्थान सिल

 बैशाख १९, २०७७

नेपालगञ्ज, वैशाख १९ : बाँकेका संक्रमित ६० वर्षिय पुरुष नेपालगन्जको महेन्द्रपार्क नजिकको जुलाहन पुरवास्थित अन्सारी मस्जिदमा सहायकको काम गर्दै आएको प्रहरी स्राेतले जनााएको छ ।उनि सोे मस्जिदमा सहायकको काम गर्दथे…

रुपन्देहीका संक्रमित वैशाख ५ मा दिल्लीबाट आएका थिए

 बैशाख १९, २०७७

बुटवल, वैशाख १९ : शुक्रबार संक्रमण पुष्टि भएकामध्ये रुपन्देहीको कोटहीमाई गाउंपालिका १ का २५ बर्षीय युवा बैशाख ५ गते भारतको दिल्लीबाट आएका थिए । अहिले उनी बुटवलस्थित कोरोना बिशेष अस्थायी…

अछाममा आइसोलेसन वार्डमा उपचाररत महिलाको मृत्यु

 बैशाख १९, २०७७

डोटी, वैशाख १९ : जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु…

अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला

 बैशाख १९, २०७७

कास्की, वैशाख १९ : अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको…

विश्वभर २ लाख ३४ हजारको मृत्यु, एकै दिन ५ हजार ८०० को ज्यान गयो

 बैशाख १९, २०७७

जेनेभा, वैशाख १९ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…

नागढुङ्गामा डिस्इन्फेक्सन टनेल सञ्चालन

 बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन…

रुपन्देही र बाँकेमा दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

 बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : प्रदेश ५ का रुपन्देही र बाँकेमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गरी रुपन्देहीका २५ वर्षीय र…

रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण

 बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन कोभिड–१९ बाट संक्रमित हुनुभएको छ । संक्रमणको पुष्टि भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको बीबीसीले जनाएको छ । रुसमा करिब सात हजार ९९…

खाद्यान्न वितरणसँगै सामाजिक दुरी र हात धुन सिकाइँदै

 बैशाख १९, २०७७

हेटौँडा, वैशाख १९ : लामो बन्दाबन्दीका कारण भोकमरीमा परेका परिवारलाई मकवानपुरको राक्सिराङ गाउँपालिकामा खाद्यान्न बितरणसँगै सरसफाई र सामाजिक दुरी कायम राख्न सिकाइएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरसफाई…