श्रमजीविको लागि सरकारले विशेष राहत प्याकेज ल्याओस् : प्रचण्ड

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष…

श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय…

सरकारद्वारा राहत प्याकेज घोषणा

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : सरकारले कोभिड–१९ को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै राहत माग गर्ने श्रमिक तथा मजदुरलाई…

श्रमिकलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउन उपराष्ट्रपतिको आग्रह

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन…

श्रमिकलाई राहत व्यवस्था गर्न सरकारसँग नेता देउवाको आग्रह

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गर्नुभएको…

आज देशभर बदलीसँगै वर्षाको सम्भावना

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम…

पेट्रोलियम कारोबार ऐन आउँदै

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ । मन्त्रालयले प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ । सैद्धान्तिक…

मजदूरलाई सुरक्षित राखेर उद्योग सञ्चालन गरिने

 बैशाख १९, २०७७

कपिलवस्तु, वैशाख १९ : लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी…

परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र…

लकडाउन गतिविधि : हावा खानेदेखि आँखा छल्नेसम्म

 बैशाख १९, २०७७

काठमाडौँ, वैशाख १९ : ‘कहाँ जाँदै हुनुहुन्छ ? पास देखाउनुस्?’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न ग-यो । ‘बिरामीलाई औषधि पु¥याउन हिँडेका पास छैन’ गाडीमा…