रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता
काठमाडौं, जेठ १ : अमेरिकी औषधि निर्माता कम्पनी जिलिडले कोभिड–१९ विरुद्ध प्रयोग गरिने रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता गरेको छ । भारत र पाकिस्तानमा उत्पादन सुरु भए उक्त…
तस्बिरमा कालीमाटी तरकारी बजारकाे स्वाब सङ्कलन
काठमाडौँ, जेठ १ : छिमेकी देश भारत र नेपालका विभिन्न भागबाट तरकारी र फलफुल आयात हुने काठमाडौँ महानगरपालिका वडा नम्बर १३, कालीमाटी तथा फलफुल थाेक बजार क्षेत्रमा कोरोना भाइरसको परीक्षणका…
कलकत्ताबाट दुई दिनअघि संक्रमित नवलपुर आएका थिए
कावासोती, जेठ १ : गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा फेला परेका कोरोना भाइरस सङ्क्रमित व्यक्ति दुई दिनअघि भारतको पश्चिम बङ्गालको राजधानी कलकत्ताबाट आएको पत्ता लागेको छ । पछिल्लो पटक कोरोना सङ्क्रमण पुष्टि…
लकडाउनमा कडाइ : जिल्लाभित्र जारी गरिएका सवारी पास पनि खारेज
काठमाडौं, जेठ १ : जिल्लाकै एउटा स्थानबाट अर्काे स्थानमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी…
पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश
काठमाडौं, जेठ १ : सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको…
दार्चुलाको छाङरुमा १ सय ६५ सुरक्षाकर्मीसहित गुल्म राख्ने सरकारको तयारी
काठमाडौं, जेठ १ : कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट…
कोरोना संक्रमणबाट विश्वभर २ लाख ९८ हजारको मृत्यु
जेनेभा, जेठ १ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो
पेरिस, जेठ १ : फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र…
मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ को मृत्यु
पुब्ला, मेक्सिको, जेठ १ : मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी…
भारतमा कोरोना संक्रमित ७८ हजार नाघ्यो
नयाँ दिल्ली, जेठ १ : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना…






