प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे छलफल
काठमाडौं, जेठ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास समन्वय कमिटीले प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायसँग छलफल…
दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी : दृढ संकल्पसाथ सीतापुलबाट सीमा गस्ती सुरु
छाङरु (दार्चुला), जेठ १ : राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले…
‘महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी’
काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९)को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गर्नुभएको छ । एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले…
सीमामा अलपत्र परेकालाई स्वदेश ल्याउन निर्देशन
काठमाडौं, जेठ १ : सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सिमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९)को समस्या…
कृषि र पशुबीमाको दायरा फराकिलो बनाउन अर्थमन्त्रीको आग्रह
काठमाडौं, जेठ १ : अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, पशु बीमाको दायरा थप फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई…
नेपालमा २० देखि ५० वर्ष उमेर समूहमा संक्रमण धेरै
काठमाडौं, जेठ १ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २० देखि ५० वर्ष उमेर सम्मकालाई धेरै संक्रमण भएको बताएको छ । कोरोना भाइरस सम्बन्धि नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास…
भारतबाट फर्कने नागरिकमा ‘पुल’ परीक्षण विधि अपनाइने
विराटनगर, जेठ १ : भारतमा रेल सेवा सञ्चालनमा आएसँगै प्रदेश १ का नाकाबाट नेपाल आउने नागरिकको स्वास्थ्य परीक्षण कार्ययोजना तयार गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गरेको छ ।नाकाबाट १०…
महामारीमा सुरक्षितरुपमा व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक
काठमाडौं, जेठ १ : राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड–१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक…
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुने
काठमाडौं, जेठ १ : आर्थिक वर्ष २०७७-७८ का लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको…
सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गरिने
काठमाडौं, जेठ १ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने…






