विदेशमा रहेका नेपालीको गुहार- बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ
भक्तपुर, जेठ १ : भक्तपुरको सानोठिमीमा बस्दै आउनुभएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उहाँजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर…
बाँकेको नरैनापुर नाकाबाट भित्रिएका ४५० जनालाई क्वारेन्टाइनमा राखियो
नेपालगञ्ज, जेठ १ : लकडाउन गरी नेपाल–भारत सीमानालाई पूर्ण रुपमा सिल गरिएपनि सीमापारीबाट अवैध रुपमा भित्रिने क्रम नरोकिँदा बाँकेमा काेराेनाभाइरस सङ्क्रमणकाे जोखिम दिनदिनै बढ्दै गएको छ । भारतका विभिन्न सहरमा रहेका…
युरोपेली पर्यटन कम्पनीले आठ हजार कामदार कटौती गर्ने
काठमाडौं, जेठ १ : युरोपको सबैभन्दा ठूलो पर्यटन कम्पनी टीयूआईले कोरोनाभाइरसको संङ्क्रमणले आठ हजार कामदार कटौती गर्ने जनाएको छ । कम्पनीले हन्नोभरस्थित आफ्नो मुख्य कार्यालयबाट बुधबार कामदार कटौतीको घोषणा गरेको…
शिक्षण अस्पतालका ३८ चिकित्साकर्मी र पाँच बिरामी आइसोलेसनमा
काठमाडाैँ, जेठ १ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल वार्ड सिल गरी त्यहाँ कार्यारत ३८ चिकित्सक र नर्सलाई आइसोलेसनमा राखिएको छ ।…
पर्सामा नर्स र पत्रकारसहित ८५ संक्रमित, अस्पतालमा ठाउँ अभाव
वीरगञ्ज, जेठ १ : वीरगञ्जको नारायणी अस्पतालमा रहेको आइसोलेसन वार्डमा खटिएकी एकजना स्टाफ नर्समै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यसअघि दुईपटक गराइएकाे परीक्षणमा कोरोनाको सङ्क्रमण नदेखिए पनि पछिल्लो समयमा गरिएको…
नयाँ खोज गर्नेलाई सरकारले अनुदान दिने
काठमाडौँ, जेठ १ : के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो क्षमता आम मानिसको…
सीमा विवादलाई अन्तर्राष्ट्रिय तहमा लैजान प्रवासी सङ्घसंस्थाको माग
काठमाडौँ, जेठ १ : जर्मनीमा क्रियाशील प्रवासी नेपालीका सङ्घसंस्थाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले प्रमाणित गरेपनि सो क्षेत्रमा भारतले अवैधरुपमा सडक पूर्वाधार…
पाँचथरस्थित नेपाली भूमिमा पनि एसएसबीको दाबी
ताप्लेजुङ, जेठ १ : पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संरचना निर्माणमा रोक लगाएको छ । भारतले जारी गरेको नयाँ…
नवलपरासी पूर्वमा पनि भेटिए एकजना कोरोना संक्रमित
काठमाडौं, जेठ १ : नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण…
सेयर बजार फेरि बन्द, लकडाउन अवधिभर नखोलिने
काठमाडौं, जेठ १ : लकडाउनका कारण ५१ दिन पछि मंगलबार खुलेको सेयर बजार फेरि बन्द भएको छ । बिहीबार बिहान बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समितिको बैठकले आजैदेखि सेयर…






