सीमाका अलपत्र २९०० भित्रिए

 जेठ ०१, २०७७

रुपन्देही/कपिलवस्तु,/बाँके, जेठ १ : भारतका विभिन्न सहरबाट प्रदेश ५ का सीमावर्ती जिल्लाका दशगजामा आएर अलपत्र नेपालीलाई यहाँका स्थानीय तहले क्वारेन्टाइन स्थल निर्माण गरेर भित्र्याउन थालेका छन् । रूपन्देहीले भारतमा १४…

कोरोना भाइरस कहिल्यै निर्मूल नहुन पनि सक्छ : डब्लूएचओ

 जेठ ०१, २०७७

जेनेभा, जेठ १ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ‘कहिल्यै समाप्त नहुने’ सम्भावना रहेको चेतावनी दिएको छ । विज्ञहरुले कोरोना महामारीका कारण वैश्विक मानसिक संकट…

‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि सुझाव

 जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ । समितिका…

महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : प्रचण्ड

 जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताउनुभएको छ । एकीकृत…

व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएपछि स्थानीय खुशी

 जेठ ०१, २०७७

दार्चुला, जेठ १ : सरकारले दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणबाबु थापाले बुधबार सो बिओपीको उद्घाटन गर्नुभयो ।…

टिचिङ अस्पतालमा ६ वर्षीया बालिका संक्रमण, अस्पताल सिल गर्ने तयारी

 जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : बिहीबार बिहान कोरोना पोजिटिभ देखिएकी कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । उनलाई 'रेस्पिरेटोरी प्यापिलोम्याटोसिस' (स्वासनलीमा मासु पलाएको)…

गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय

 जेठ ०१, २०७७

गोरखा, जेठ १ : कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर…

स्वास्थ्य मन्त्रालयले सच्यायो विज्ञप्ति, कुल संक्रमित संख्या २४५

 जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : सरकारले कोरोना भाइरस (कोभिड –१९) का संक्रमित २४५ नै रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १०.१५ बजे पछिल्लो विज्ञप्ति जारी…

भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा

 जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : नेपालको भूमि अतिक्रमण गर्दै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवरसम्म जाने गरी निर्माण गरेको सडक वैशाख २६ गते उद्घाटन गरेपछि लामो समयदेखिको नेपाल–भारत सीमा विवाद…

बीमा वृद्धिदर भारत र चीनको मापदण्डमा

 जेठ ०१, २०७७

पछिल्ला दिनमा नेपालको बीमा व्यवसाय वृद्धिले तीव्रता मात्रै लिएको छैन यसले परिपक्वता पनि प्राप्त गर्र्दै आएको छ । वित्तीय प्रणालीको महत्वपूर्ण पाटो यो व्यवसायको दायरा आजका दिनसम्म २२ प्रतिशत नेपालीमा…