सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा

 जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ । सुगौली सन्धिपछि ब्रिटिस सरकारले…

लुकिछिपी रोक्न मुख्य नाकाबाटै नेपाली भित्र्याइँदै

 जेठ ०२, २०७७

भैरहवा, जेठ २ : भारतबाट लुकिछिपी नेपाल छिरेकाबाट कोरोना सङ्क्रमण फैलिन थालेपछि सीमा नाकामा आइपुुगेका नेपालीलाई वैधानिक बाटोबाटै नेपाल ल्याउन सुरु गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय र स्थानीय…

अत्यावश्यक बाहेकका उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय

 जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्‍यक…

क्वारेन्टाइनबाट युवती फरार

 जेठ ०१, २०७७

राजापुर, जेठ १ : बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय, दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले…

नेपाली जिन विदेशीलाई अनुसन्धान गर्न दिएको भन्दै रुना झासहित ६ जनालाई स्पष्टीकरण

 जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : सरकार र सम्बद्ध निकायलाई थाहै नदिई कोरोना संक्रमित पहिलो नेपाली युवाको भाइरस (जनेटिक) एउटा विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले राष्ट्रिय…

आरोग्य फाउन्डेसनका कर्मचारीकाे रिर्पाेट नेगेटिभ, सेवा सञ्चालन

 जेठ ०१, २०७७

ललितपुर, जेठ १ : आरोग्य फाउण्डेशमा कार्यरत कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै निदान अस्पताल सञ्चालनमा आएको छ । फाउण्डेशनमा कार्यरत एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण भएको पाइएपछि बुधबारदेखि सिल गरिएको…

काठमाडौँ, धनुषा र धादिङमा तीन संक्रमित थपिए, संक्रमित संख्या २४९

 जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : आज तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थपिएका नयाँ तीन सङ्क्रमित धनुषा, धादिङ र काठमाडौँ दहचोकका रहेका छन् । संक्रमितहरुमा…

कोशी अस्पताल विराटनगरबाट एकजना डिस्चार्ज

 जेठ ०१, २०७७

विराटनगर, जेठ १ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एकजना कोरोना भाइरसमुक्त भएपछि शुक्रबार डिस्चार्ज गरिएको छ । उदयपुरको भुल्केबाट गत वैशाख ५ गते भर्ना गरिएका…

अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप

 जेठ ०१, २०७७

बेइजिङ, जेठ १ : अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले…

सीमा अतिक्रमणको विरोधमा फिदिम बजारमा मशाल जुलुस

 जेठ ०१, २०७७

ताप्लेजुङ, जेठ १ : भारतले गरेको सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले पाँचथर सदरमुकाम फिदिम बजारमा मशाल जुलुस निकालेको छ । विद्यार्थीहरुको समूहले बिहीबार साँझ मुख्य बजार क्षेत्रमा जुलस प्रदर्शन…