प्रतिनिधिसभा : विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न सांसदहरूको माग

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय कूटनीतिक पहल आवश्यक रहेको बताउनुभएको छ…

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार…

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गर्नुभएको छ । सभाको…

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री

 भदौ ३०, २०८३

मुस्ताङ, ३० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शाहले…

भोटेकोशीमा आएको बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा…

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

 भदौ २८, २०८३

रियाद, २८ भदौ : इरान र उसका क्षेत्रीय सहयोगीबाट बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेको साउदी अरबका लागि पछिल्लो अवस्था थप जटिल बन्दै गएको छ । इरानसँग सम्बन्धित क्षेत्रीय समूहको गतिविधि…

१० दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

 भदौ २८, २०८३

काठमाडौँ, २८ भदौ : नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४…

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल, तीन-चार दिनमा बाटो खुल्ने

 भदौ २८, २०८३

नारायणगढ (चितवन), २८ भदौ : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्याकको आज सफल परीक्षण गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)…

एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा

 भदौ २८, २०८३

काठमाडौँ, २८ भदौ : जापानमा आगामी असोजमा हुने २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल ओलम्पिक कमिटीले आज दीपेन्द्रसिंह ऐरीको कप्तानीमा…

‘जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी’

 भदौ २८, २०८३

काठमाडौँ, २८ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । “जोखिममा रहेका हिमताल ‘ब्लास्टिङ’ गरेर जलसतह पास गर्नेगरी छलफल…