कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’ सुरु

 मंसिर ०४, २०८२

काठमाडौँ, ३ मङ्सिर : नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सुधार अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसमा आस्थावान ४० वर्ष मुनिका युवाले पार्टीभित्र युवाको सम्मानजनक सहभागिता प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग…

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

 मंसिर ०४, २०८२

काठमाडौँ, ३ मङ्सिर : आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा…

पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य

 मंसिर ०४, २०८२

ढाका, ३ मङ्सिर (रासस/एपी) : मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई उहाँका विरोधीहरूले देशलाई दीर्घकालीन सङ्कटबाट बाहिर निकाल्ने एउटा सम्भावित अवसरका रूपमा…

मन्त्रिपरिषद् बैठकको निर्णय : वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

 मंसिर ०४, २०८२

काठमाडौँ, ३ मङ्सिर : सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको…

क्लाउडफ्लेयर डाउन भएपछि विश्वभरका लोकप्रिय वेबसाइट प्रभावित

 मंसिर ०४, २०८२

काठमाडौं, ३ मङ्सिर : विश्वभरका प्रमुख वेबसाइट तथा एपहरू केही घण्टासम्म आकस्मिक रूपमा अवरुद्ध भएपछि इन्टरनेट संरचना सेवा प्रदायक कम्पनी ‘क्लाउडफ्लेयर’ ले यसलाई आन्तरिक समस्या भएको स्पष्ट गरेको छ। सोमबार…

दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित

 मंसिर ०४, २०८२

टोकियो, ३ मङ्सिर (रासस/एपी) : दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको…

साइबर सुरक्षामा बढ्दो जोखिम : सरकारी निकायको चेतावनी

 मंसिर ०४, २०८२

काठमाडौं, ३ मङ्सिर : पछिल्लो समय देशभरी साइबर अपराधका घटना तीव्र रूपमा बढ्न थालेपछि सरकारी निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अनलाइन बैंकिङ, समाजिक सञ्जाल तथा सरकारी सूचना…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

 मंसिर ०४, २०८२

काठमाडौँ, ३ मङ्सिर : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो…

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

 मंसिर ०४, २०८२

काठमाडौँ, ३ मङ्सिर : यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने…

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

 मंसिर ०४, २०८२

दमौली (तनहुँ), ३ मङ्सिर : पितृउद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् । देवघाटमा गोरखा,…