टिमुरे बाढीमा ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
काठमाडौँ, ८ असोज : रसुवाको टिमुरेमा गत भदौ १० गते गएको बाढीले ३३८ ट्रक तथा कन्टेनर बगाएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागलाई…
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत
बर्लिन, ८ असोज : विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत पुगेको छ । ‘विश्व रोबोटिक्स २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा चीनमा तीन लाख ५४ हजार औद्योगिक रोबोट…
जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी
काठमाडौँ, ८ असोज : नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ । सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन…
नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो
काठमाडौँ, ८ असोज : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढेर दुई हजार…
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन
काठमाडौँ, ८ असोज : नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनुभएको छ । केन्द्रीय कमिटीको बैठकअघि आजै भएको सो पार्टीको सचिवालयको बैठकले…
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
पुमा गाउँ (लमजुङ), ८ असोज : कृषिप्रतिको अनिच्छासँगै गाउँ तथा बस्तीहरू उजाडिँदै गएका अवस्थामा लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ स्थित पुमा गाउँ कृषि पर्यटनबाट समृद्धि खोज्नेतर्फ अग्रसर देखिन्छ । स्थानीयवासीको सङ्गठित…
बहुगुणी कन्दमूल ओलबाटै पनि प्रशस्त आम्दानी…
सर्लाही, ८ असोज : सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य आम्दानी गरिरहेको पाइएको छ । खासै सिँचाइको समेत आवश्यकता नपर्ने उक्त खेतीबाट लगानी कटाएर अरु बालीनालीभन्दा राम्रो…
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
संयुक्त राष्ट्रसङ्घ, ८ असोज : प्रमुख कृत्रिम बौद्धिकता (एआई) कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन् । संयुक्त…
एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
काठमाडौँ, ८ असोज : जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको…
विशेष संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व हुनुपर्ने माग
काठमाडौँ, ८ असोज : नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले भोटेकोशी बाढी विपद्को व्यवस्थापनका लागि प्रतिनिधिसभाबाट गठन भएको विशेष संसदीय समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
२४ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१८ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
२० घण्टा अगाडि
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
१३ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
१६ घण्टा अगाडि






