अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन इरानको चेतावनी

 भदौ ०७, २०८३

तेहरान, ७ भदौ : इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकलाई इरान विरुद्धको अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन चेतावनी दिनुभएको छ । उहाँले अमेरिकी अभियानमा साथ दिने…

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

 भदौ ०७, २०८३

हङकङ, ७ भदौ : चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना…

वर्षायामको अतिरिक्त विद्युत स्वदेशमै खपत बढाइने

 भदौ ०७, २०८३

काठमाडौँ, ७ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा…

एथेन्समा बढ्दो गर्मीसँगैपर्यटकबिच टोपीको माग बढी

 भदौ ०७, २०८३

एथेन्स, ७ भदौ : ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबिच घामबाट बच्ने टोपीको माग बढेको छ । एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका पसल र किओस्कमा…

अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

 भदौ ०७, २०८३

मेलबर्न, ७ भदौ : अस्ट्रेलियामा पहिलो पटक स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ-नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि…

चौध बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

 भदौ ०७, २०८३

काठमाडौँ, ७ भदौ : ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका छन् । नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच…

सुनको मूल्य बढ्यो

 भदौ ०७, २०८३

काठमाडौँ, ७ भदौ : स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपियाँले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० रुपियाँले घटेको छ…

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

 भदौ ०७, २०८३

टोकियो, ७ भदौ : जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकारीहरूले सुनामीको…

नेपाल बैङ्कको अटो लोन अफर

 भदौ ०६, २०८३

काठमाडौँ, ६ भदौ : नेपाल बैङ्क लिमिटेडले अटो लोन योजना सार्वजनिक गरेको छ । बैङ्कले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो सो २०२६ लाई…

म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

 भदौ ०६, २०८३

याङ्गोन (म्यान्मा), ६ भदौ : म्यान्माको बौद्ध गुम्बामा नागरिक भेला भएको समयमा भएको सैन्य हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको विद्रोही लडाकुले बताएका छन् । सेनाले सन् २०२१ मा आङ…