एकीकृत दूरसञ्चार नीति : पाँच वर्षमा ८० प्रतिशतमा ‘ब्रोडब्यान्ड’ पहुँच
काठमाडौँ, ५ भदौ : नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकासअनुसार यस क्षेत्रलाई समयसापेक्ष, प्रतिस्पर्धी…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ, ५ भदौ : स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार तीन सय र चाँदीको मूल्य १३० रुपियाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी…
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
भद्रपुर (झापा), ५ भदौ : वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि…
महासचिवको दौडमा दोस्रो स्ट्र पोल
संयुक्त राष्ट्रसङ्घ, ५ भदौ : संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार दोस्रो अनौपचारिक मतदान (स्ट्र पोल) गरेको छ । महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँच वर्षे कार्यकाल डिसेम्बर…
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका
सुवास दर्नाल सोलुखुम्बु, ५ भदौ विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र होइन, विदेशी मुद्रा आर्जन, रोजगारी…
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
काठमाडौँ, ४ भदौ : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए.मोनैखिरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको उक्त भेटमा उहाँहरुबिच नेपाल–साउदी अरबबिचको द्विपक्षीय सम्बन्ध,…
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन अपरिहार्य : सञ्चारमन्त्री
काठमाडौँ, ४ भदौ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) लाई व्यावसायिक, प्रतिस्पर्धी, प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक भएको बताउनुभएको छ…
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर
काठमाडौँ, ४ भदौ : विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर पुगेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले दफा २४ देखि अन्तिमसम्मका…
राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट
काठमाडौँ, ४ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भिरोनिका लरेन्जोले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबिच नेपाल-युरोपेली सङ्घबिचको सम्बन्ध आपसी हित…
‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड
काठमाडौँ, ४ भदौ : सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा ‘पर्यटन विधेयक २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाल (हान)लगायतका सरोकारवाला निकायले…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






