प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने
काठमाडौँ, ८ असोज : सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले नेपाल सरकारबाट विभिन्न १३ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको दशैँअघि नै सुनुवाइ टुङ्ग्याउने गरी प्रक्रिया अघि बढाएको छ । समितिको…
सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो
काठमाडौँ, ८ असोज : सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ…
अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
इस्लामाबाद, ८ असोज : पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफी कारबाहीस्वरूप अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ । पाकिस्तानका सूचना…
अविरल वर्षासँगै आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौँ, ८ असोज : आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद्ले जनाउँदै बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपाल…
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ, ८ असोज : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो । नेपाल सुनचाँदी…
एसियाली खेलकुद प्रतियोगिता : टेबलटेनिसमा नेपालका खेलाडी पराजित
काठमाडौँ, ८ असोज : जापानमा जारी वीसौँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको पुरुष एकल विधामा नेपालका खेलाडीद्वय रुबिन महर्जन र संयोग कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् । जापानको नायोगास्थित…
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ, ८ असोज : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान…
दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको हो : कानुनमन्त्री
काठमाडौँ, ८ असोज : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरुलाई दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागेको बताउनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिको…
युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी
संयुक्त राष्ट्रसङ्घ/सोल, ८ असोज : युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले रुससँग…
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
संयुक्त राष्ट्रसङ्घ, ८ असोज : इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गर्नुभएको छ । उहाँले इरानी जनता अमेरिकाको ‘आतङ्कवादको सिकार’ भएको बताउँदै इरान…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
२४ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१८ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
२० घण्टा अगाडि
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
१४ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
१६ घण्टा अगाडि






