हुण्डीमार्फत एक अर्बभन्दा बढी कारोबार गर्ने पक्राउ
काठमाडौँ, ८ असोज : नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब रुपियाँभन्दा बढीको कारोबार गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले अवैध हुण्डीमार्फत…
मौसमी जोखिममा आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, ८ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले मौसमका कारण हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सरकारका सबै मन्त्रालय तथा मातहतका निकायहरुले पूर्वतयारी तीव्र पारेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले पछिल्लो…
विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम, ८ असोज : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम कम गर्न प्रदेश सरकारले सबै निकायसँग सहकार्य गरी आवश्यक काम गरिरहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले…
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
काठमाडौँ, ८ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन (आसोज ११ गतेसम्म) देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी र पहिरोको जोखिम…
दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ
काठमाडौँ, ८ असोज : सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा…
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
लमजुङ, ८ असोज : केही दिन मुलुकभर भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएसँगै विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरण तथा विद्यार्थी, शिक्षक र कर्मचारीको सुरक्षालाई दृष्टिगत गर्दै लमजुङका…
कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न
काठमाडौँ, ८ असोज : नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ महाधिवेशनअन्तर्गत आजसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ । यस बीचमा विभिन्न स्थानमा…
भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक
काठमाडौँ, ८ असोज : नेपाल प्रहरीले यही असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रहरी…
कर्णाली याक्सलाई पल्मबर पाइपको साथ
काठमाडौँ, ८ असोज : नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ । कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो…
सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
काठमाडौँ, ८ असोज : सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ । खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
२४ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१८ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
२० घण्टा अगाडि
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
१३ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
१६ घण्टा अगाडि






