राजनीति

गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेका छन् : प्रचण्ड

 असोज ०८, २०७८

काठमाडौं, असोज ७ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलीय सत्ता गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेको बताउनुभएको छ । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसिएलको…

सत्ता साझेदार पाँच दलीय गठबन्धन समन्वय समिति बन्दैछ : नेपाल

 असोज ०७, २०७८

काठमाडौं, असोज ७ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धनबीचमा छिट्टै संरचना निर्माण हुने बताउनुभएको छ । बिहीबार सो दलको केन्द्रीय कमिटी बैठकमा…

सरकारले छिमेकी तथा अन्तरार्ष्ट्रिय सम्बन्ध बिगार्न खोजेको ओलीको आरोप

 असोज ०७, २०७८

काठमाडौं, असोज ७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले छिमेक देश तथा अन्तरार्ष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको छ । नेकपा एमाले उपत्यका विशेष…

काँग्रेस महाधिवेशन मंसिरमा हुनेमा अन्यौलता बढ्यो : गगन

 असोज ०७, २०७८

काठमाडौं, असोज ७ : सत्तारुढ दल नेपाली काँग्रेसका नेता गगन थापाले काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन आगामी मंसिरसम्ममा सम्पन्न हुनेमा अन्यौलता बढेको बताउनुभयो ।  बिहीबारको प्रतिनिधिसभा बैठक पश्चात् काँग्रेस महाधिवेशनको विषयमा पत्रकारहरुसँग…

कांग्रेसले दसैँअघि हिमाली जिल्लामा अधिवेशन गर्ने

 असोज ०७, २०७८

काठमाडौँ, असोज ७ : नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार…

नेकपा (एस)को कमिटी विस्तार, तत्कालीन कार्ययोजना २०७८ पारित

 असोज ०७, २०७८

काठमाडौं, असोज ७ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबारदेखि जारी केन्द्रिय कमिटी बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकले तीन सय एक सदस्यीय…

नेकपा (एस)काे महासचिवमा भुषाल, अन्य पदमा पनि सहमति जुट्याे

 असोज ०७, २०७८

काठमाडौं, असोज ७ : सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) मा चार उपाध्यक्षसहित विभिन्न पदको जिम्मेवारी बाँडफाँट भएको छ । नेकपा (एस) को उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ शाह, जयन्ती राई…

दुवै सदनको छुट्टाछुट्टै बैठक आज बस्दै

 असोज ०७, २०७८

काठमाडौं, असोज ७ : संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको छुट्टाछुट्टै बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ । प्रतिनिधिसभा बैठकबाट बजेटसँग सम्बन्धित…

यही हप्ताभित्रै सरकारलाई पूर्णता दिने सत्तारुड गठबन्धन दलहरुबीच सहमति

 असोज ०६, २०७८

काठमाडौँ, असोज ६ : मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बुधबार साँझ बसेको बैठकले यो हप्ताभित्र नै सरकारलाई पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले…

माओवादी केन्द्रको स्थायी समिति बैठक : माओवादीबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई

 असोज ०६, २०७८

काठमाडौं, असोज ६ : नेकपा (माओवादी केन्द्र)काे स्थायी  समितिको बैठक सकिएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक…