राजनीति
नेकपा (एस)को कमिटी विस्तार, तत्कालीन कार्ययोजना २०७८ पारित
काठमाडौं, असोज ७ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबारदेखि जारी केन्द्रिय कमिटी बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकले तीन सय एक सदस्यीय…
नेकपा (एस)काे महासचिवमा भुषाल, अन्य पदमा पनि सहमति जुट्याे
काठमाडौं, असोज ७ : सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) मा चार उपाध्यक्षसहित विभिन्न पदको जिम्मेवारी बाँडफाँट भएको छ । नेकपा (एस) को उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ शाह, जयन्ती राई…
दुवै सदनको छुट्टाछुट्टै बैठक आज बस्दै
काठमाडौं, असोज ७ : संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको छुट्टाछुट्टै बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ । प्रतिनिधिसभा बैठकबाट बजेटसँग सम्बन्धित…
यही हप्ताभित्रै सरकारलाई पूर्णता दिने सत्तारुड गठबन्धन दलहरुबीच सहमति
काठमाडौँ, असोज ६ : मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बुधबार साँझ बसेको बैठकले यो हप्ताभित्र नै सरकारलाई पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले…
माओवादी केन्द्रको स्थायी समिति बैठक : माओवादीबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई
काठमाडौं, असोज ६ : नेकपा (माओवादी केन्द्र)काे स्थायी समितिको बैठक सकिएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक…
नेकपा (एकीकृत समाजवादी) पार्टी बैठक : अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव पारित
काठमाडौं,असोज ६ : नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ । पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको…
परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा सपथ ग्रहण
काठमाडौं, असोज ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले…
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित हुने
काठमाडौं, असोज ६ : नेकपा (माओवादी केन्द्र) को स्याथी समिति बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले…
परराष्ट्र मन्त्रीमा डा. नारायण खड्का नियुक्त
काठमाडौं, असोज ६ : परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । मङ्गलबार…
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, असोज ६ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२






