राजनीति
सत्तारूढ गठबन्धन बैठक : सरकार विस्तारबारे छलफल
काठमाडौँ, असोज ५ : सत्तारूढ गठबन्धनको आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सहमति भएअनुसार सम्भवतः बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने…
गठबन्धनका शीर्ष नेताको बैठक : नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री नियुक्ति गर्ने सहमति
काठमाडौँ, असोज ५ : सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको मङ्गलबार साँझ बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेसबाट…
अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश : मर्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने
काठमाडौँ, असोज ५ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । आजदेखि काठमाडौँमा सुरु भएको बैठकमा उहाँले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । आज…
राजनीतिक नियुक्ति गरेका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
काठमाडौं, असोज ५ : सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई…
एमसीसीका कारण अहिलेको पाँच दलीय गठबन्धन टुट्दैन : प्रचण्ड
कास्की, असोज ५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज…
नेकपा (एस) केन्द्रीय कमिटीको पहिलाे बैठक आज : कमिटी विस्तार, जिम्मेवारी बाँडफाँड लगायत विषयमा छलफल हुने
काठमाडौं, असोज ५ : सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी ) पार्टीको केन्द्रीय कमिटीको बैठक दिउँसो २ बजे काठमाडौको बुद्धनगरस्थित क्वालिटी बैक्वयटमा बस्दैछ । भदौ ९ गते निर्वाचन आयोगबाट दलको…
एमालेको विधान महाधिवेशनमा पेस हुने प्रतिवेदन केन्द्रीय कमिटीमा लगिने
काठमाडौं, असोज ४ : नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले आसन्न विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनलाई यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी…
संसद चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको हो : मन्त्री
काठमाडौं, असोज ४ : सरकारका प्रवक्ता एवम् तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद प्रभावकारीरुपले चलाउने कर्तव्य सरकार र विपक्ष दुवैको भएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा संसदको…
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीपछि मन्त्रिपरिषद् विस्तार : यादव
काठमाडौं, असोज ४ : सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा संसद्को बैठकपछि सञ्चार माध्यमहरुसँग…
बुधबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै
काठमाडौं, असोज ४ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






